यिनै हुन बिहान कलेज जादै गर्दा सडक दु,र्घ,टना,मा परि ज्या,न गु,मा,ए,का निश्चल बानियाँ

विराटनगर, २८ पुस-मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठ’क्क’रबाट एक बिद्यार्थीको मृत्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृत्यु भएको हो । प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठ’क्क’र दिँदा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । […]

पूरा खबर

जोत्ने गोरु बिक्रि गरेर श्रीमतिको उपचारका लागि हस्त बुढा श्रीमतिलाइ बोकेर बाजुरा अस्पताल पुगे

बाजुरा–मुगुको सोरु गाउँपालिका ५ बस्ने हस्त बुढा श्रीमतिलाइ बोकेर उपचारका लागि अस्पताल बाजुरामा पुगेका छन् । घर बाट हिडेको चार दिन पछि उनि एक छोरी श्रीमति सहित बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पताल बाजुरामा पुगेका छन् । चरम गरिबिको मारखेपिरहेका हस्तले जोत्ने गोरु १५ हजारमा बिक्रि गरेर उनि श्रीमति बोकेर उपचारका लागि बाजुरा पुगेका छन् […]

पूरा खबर

गाईलाई भीआर चस्मा लगाइदिँदा खुसी भएर धेरै दूध दियो !

एजेन्सी । टर्कीमा एक किसानले गाईलाई ‘भर्चुअल रियालिटी’ अर्थात भीआर चस्मा लगाएर हरियाली चौरमा चरिरहेको आभास गराए र नतिजा स्वरुप खुसी भएर गाईले धेरै दूध उत्पादन गरेको किसान इजेट कोखक बताउँछन् । रमणीय दृश्यले गाईलाई आरामदायी र खुसी बनाउँदा दूध पनि बढी दिने यसअघि एक अध्ययनले देखाएको थियो जसकै आधारमा उनले पनि आफ्ना वस्तुमा यो […]

पूरा खबर

आनन्द बतासको खुलासा: देउवा, ओलि, प्रचण्ड सबैलाई पैसा दिएको छु, प्रेम आलेलाई चिन्दिन, जेल हाल्छु (भिडियो सहित)

काठमाडौ। पंचायती शैलीमा मौखिक रुपमा मन्त्रि प्रेम आलेले दिएको आदेशले नारायणहिटीको संरचना भत्काइएकोमा र सम्झौता अनुसार काम रोकेकोमा सरकार बिरुद अदालत जाने बतास अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले सम्झौता अनुरुप काम गराई पाउ भनेर अदालत जाने बताएका छन्। पत्रकार ऋषि धमाला संग्गको अन्तर्वार्तामा कानुनि रुपमा आफ्नो काम जायज भएको र पंचायती शैलीमा मौखिक रुपमा मन्त्रि प्रेम […]

पूरा खबर

पृथ्वीनारायण शाहको कसम खाएर राप्रपा छाड्दै कमल थापा, अब यो पार्टीमा जाने घोषणा

काठमाडौं। सामाजिक सञ्जालमार्फत विगत केही समयदेखि कमल थापाले राजतन्त्रविरुद्ध आगो ओकलिरहेका छन्। अब भने एक्सनमा उत्रिने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रुपमै फुटको संघारमा पुगेको छ। पार्टी अध्यक्षमा अप्रत्यासित हार ब्यहोरेपछि पूर्वअध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति रुष्ट छन्। उनले आफनो हारका पछाडि पूर्वराजाको हात रहेको भन्दै अव राजसंस्था वाहेक हिन्दुराष्ट्रको एजेण्ड लिएर […]

पूरा खबर