प्रेम आले लाई छिटो कार्वाही होस्, बतास जस्तो मिलनसार व्यक्तिको चरित्र ह’त्या भयो यो ठिक होइनः कमला थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आनन्दराज बतासमाथि अहिले चौतर्फी हमला भइरहेको भन्दै उनको चरित्रह’त्या गरिनु नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले बतासबारे आफूलाई भित्री कुरा थाहा नभएको स्पष्ट पारेका छन्। उनी भन्छन्, ‘प्रेम आले लाई छिटो कार्वाही होस्, बतास जस्तो मिलनसार व्यक्तिको चरित्र ह’त्या भयो यो ठिक होइन। ‘आनन्दराज बतास सामान्य अवस्थाबाट […]

पूरा खबर

हामीलाई संसद भत्ता चाहिन्छ तर कुनै हालतमा संसद चलन दिदैनौ: एमाले सांसद

काठमाडौ। मंसिर २८, संसद्को दसौं अधिवेशनको पहिलो दिन। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले विरोध जनाए। सांसदलाई स्वागत गर्ने सापकोटाको वाक्य पूरा हुन नपाउँदै एमाले सांसदहरू वेलतिर अघि बढेका थिए। उनीहरूले सभामुखतिर औंला ठड्याउँदै ‘गैरसांसदलाई प्रवेश निषेध गर, ‘संवैधानिक सर्वोच्चता कायम गर,’ ‘अन्यायपूर्ण व्यवहार बन्द गर’ जस्ता नारा लगाए। विरोधबीच सरकारले […]

पूरा खबर

पृथ्वीजयन्तीको समर्थन र विरोधमा जुलुस, कीर्तिपुरमा थुक्ने कार्यक्रम

काठमाडौ। आज राजधानीमा पृथ्वीनारायण शाहको तीन सयौं जन्मजयन्ती मनाउने तयारी छ। जसअन्तर्गत नेपाली काँग्रेस बीपीले भद्रकालीमा सवा जम्मा भएर सिंहदरबार अगाडि रहेको शालिकमा माल्यार्पण गर्दैछ। त्यस्तै नेपालका लागि नेपाली समूहले र पूर्वराज ज्ञानेन्द्र शाहले पनि त्यहि समयमा शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रवादी नागरिक समाजले साढे ११ बजे असनमा जम्मा भएर बाजागाजासहित सिंहदरबार […]

पूरा खबर

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै […]

पूरा खबर

ओलीको प्रशंसा गर्दै मोहन वैद्यले भने: यो भन्दा ओलीकै सरकार ठिक थियो

काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा(माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताएका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको […]

पूरा खबर

राम्रो गाउँदा गाउँदै ‘भ्वाईस अफ किड्स’बाट बाहिरिएपछि दर्शिल पन्तले कोचहरुलाई यस्तो भने । पेमा बाहिरिनु बारे भ्वाईसको भित्री कुरा खोले (भिडियो हेर्नुस)

अन्तर्राष्ट्रिय फ्रेन्चाईससहितको रियालीटि शो द भ्वाईस अफ किड्स नेपालको प्रथम सिजनबाट सबैभन्दा बढी रुचाइएकी पेमा लामा बाहिरिएपछि दर्शकले निरा शा पाखेका छन् । पैसाले भोट किन्ने प्रक्रियाले कलाकारको असली प्रतिभा छाँयामा पारेको भन्दै उनका शुभचिन्तकहरु यस्तो प्रतिक्रिया दिएका हुन् । पेमाले पछिल्लो समय आफ्नो प्रस्तुतीमार्फत दर्शकको मन जित्दै आएकी थिइन् । तर, उत्कृष्ट ८ प्रतिस्पर्धीका […]

पूरा खबर

राष्ट्रपतिले दिइन् पृथ्वीनारायण शाहलाई सम्मान, बाबुराम भट्टराईले यस्तो भने

काठमाडौ । सरकारले राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वी नारायण शाहको सम्मान गरेको छ । मंगलवार पृथ्वी जयन्ती हो आज कतै पृथ्वी नारायण शाहको सम्मान त कतै विरोध गरिएको छ । सरकारले भने पृथ्वी नारायण शाहको सम्मानमा औपचारीक कार्यक्रम राखेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती […]

पूरा खबर

हामीलाई संसद भत्ता चाहिन्छ तर कुनै हालतमा संसद चलन दिदैनौ: एमाले सांसद

काठमाडौ। मंसिर २८, संसद्को दसौं अधिवेशनको पहिलो दिन। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै सिटबाट उठेर एमालेका सांसदहरूले विरोध जनाए। सांसदलाई स्वागत गर्ने सापकोटाको वाक्य पूरा हुन नपाउँदै एमाले सांसदहरू वेलतिर अघि बढेका थिए। उनीहरूले सभामुखतिर औंला ठड्याउँदै ‘गैरसांसदलाई प्रवेश निषेध गर, ‘संवैधानिक सर्वोच्चता कायम गर,’ ‘अन्यायपूर्ण व्यवहार बन्द गर’ जस्ता नारा लगाए। विरोधबीच सरकारले […]

पूरा खबर

सीडीओ भन्छन्- ‘लकडाउन हुँदैन, हल्लाको पछि नलागौं’

काठमाडौं- उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले लकडाउन हुने हल्लाको पछाडि नलाग्न नागरिकहरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै जिल्लाका सीडिओहरुको बैठक नबसेको र तत्कालै कुनै लकडाउन घोषणा गर्ने तयारी नरहेको बताएका हुन्। संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा लकडाउन हुने हल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा संक्रमण […]

पूरा खबर

मलाई साथ दिनुहोस्, मैले एकपैसा भ्रष्टाचार र बेइमानी गरेको छैन र गर्न राजनीतिमा आएको पनि हैन: गोकुल बाँस्कोटा

काठमाडौ। पूर्वमन्त्री तथा प्रतिधिनिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले बेइमानी गर्न आफू राजनीतिमा नआएको बताएका छन्। जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा आयोजित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा क्रममा बोल्दै बाँस्कोटाले यस्तो बताएका हुन्। जिल्ला सहकारी सङ्घ लिमिटेड काभे्रपलाञ्चोकद्वारा आयोजित सहकारी बजार विकास कार्यक्रमअन्तर्गत सहकारीका लागि उपलब्ध गाडीको साँचो हस्तान्तरण कार्यक्रममा क्रममा […]

पूरा खबर