‘म केपि ओलिको ज्वाईं हुँ’ भन्दै मन्त्री प्रेम आलेको जागिर खाइदिने बतास समूहले दियो धम्की

काठमाडौ। नारायणहिटी दरबारभित्र निर्माण भइरहेका रेस्टुरेन्ट लगायतका संरचना रोक्न पर्यटन मन्त्री प्रेम आलेले भएभरको बल लगाएपछि बतास समूहले मन्त्री आलेको जागिर खाइदिनेसम्मको धम्की दिएको छ। आफूलाई आनन्द बतासको खास मान्छे बताउने पुडासैनी थरका एक व्यक्तिले मन्त्री आलेको पद खाइदिने धम्की दिएका हुन्। आफ्ना बारेमा देशभरिबाट नै समाचारहरू आउन थालेपछि हच्किएको बतास समूहले केही सञ्चारमाध्यमका प्रतिनिधि […]

पूरा खबर

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको […]

पूरा खबर

मन्त्री रामकुमारी झाँक्रीले राउटे युवतीसंग मित लगाइन् (हेर्नुहोस तस्विरहरु)

काठमाडौ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सुर्खेतमा राउटे समुदायकी युवतीसंग मित लगाएकी छन्। उनले शुक्रवार राउटे समुदायमै पुगेर युवतीसंग मित लगाएकी हुन्। पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–४ स्थित भेरी नदी किनारको कालीखोलामा बस्दै आएका राउटे समुदायको बस्तीमा पुगेकी झाँक्रीले मित लगाएकी हुन्। राउटे समुदायमा मितलाई निकै महत्व दिन्छन्। मन्त्रीले नै मित लगाउने भएपछि शुक्रबार सो टोलमा […]

पूरा खबर

मन्त्रिपरिषदमा आलेको आक्रोश: राजाको सम्पत्ति ब्यापारीलाई कौडीको भाउमा दिन के गणतन्त्र ल्याएको हो?

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्ला एक्सनको लागि स्याबासी दिएका छन्। मन्त्रिपरिषदको बुधवारको बैठकमा मन्त्री आलेले सरकारी सम्पत्ति संरक्षण र सम्पदाहरुमा बनाउन लागिएका संरचनाहरु बन्न नदिने अडान लिएपछि प्रधानमन्त्रीले ‘स्याबास’ भनेका हुन्। आलेले मौखिक आदेशबाट नारायणहिटी संग्रहालयभित्र क्याफ्टेरिया निर्माणको कार्य रोकिएको छ। मन्त्रिपरिषद बैठकमा आलेले मन्त्रिपरिषद बैठकबाट हुने […]

पूरा खबर

नेपाली पैसामा रास्ट्रपिता पृथ्वीनारायण शाहको फोटो राखियोस: रबिन्द्र मिश्र (सहि या गलत)

काठमाडौं। रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले नेपाली रुपैयाँमा राजाको फोटो राख्न माग राखेको छ। सो पार्टीले पृथ्वीनारायण शाहको फोटो राख्न र सरकारी कार्यालयमा पनि उनको फोटो टाँस्न माग गरेको छ। पुस २७ गते बनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन पनि माग गरेको छ। ‘संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको […]

पूरा खबर

लकडाउनबारे यस्तो तयारीमा सरकार

काठमाडौं : पछिल्लो एक सातायता को’रोना भा’इरस (को’भिड–१९) को नयाँ भेरियन्ट ओ’मिक्रोन सं’क्रमितको संख्या बढ्न थाले पछि सरकारले देशैभर उच्च स्वास्थ्य स’तर्कता अपनाएको छ । शुक्रबार जिन सिक्वेन्सिङ गर्दा २४ जनामा ओमिक्रोन भेटिएको थियो । ओ’मिक्रोन भेरियन्ट भेटिएसँगै दैनिक झन्डै एक हजारको संख्यामा सं’क्रमित भेटिन थालेपछि सरकारले उच्च सतर्कता अपनाएको हो । भारतमा दैनिक झन्डै […]

पूरा खबर

ज्याकलिनको गोप्य तस्वीर बाहिरिएपछि ज्याकलिन तनावमा!

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर […]

पूरा खबर

हिमानी शाह अमेरिका जाँदै, यस्तो कारण थाहा पाउने सबै चकित

पूर्व युवराज्ञी हिमानी शाह अमेरिकाको भ्रमणमा जाने भएकी छन्। छोरा हृदयेन्द्रविक्रम शाहलाई अमेरिकामा अन्डरग्य्रजुएसनको अध्ययनका लागि विश्वविद्यालय भर्ना गराउनका लागि उनी यही जनवरी १७ तारिकका दिन अमेरिका पुग्ने बताइएको छ। अमेरिका आएका बेला उनले अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिससँग भेटघाटको लागि प्रयास गरेकी छिन्। स्रोतका अनुसार, ह्वाइटहाउस र स्टेट डिपार्टमेण्टको तर्फबाट केही सकारात्मक संकेतहरु प्राप्त भए […]

पूरा खबर

कुकुरको जन्मदिनमा ७ लाख रुपैयाँ खर्च, भव्य कार्यक्रम गरी मनाए (तस्विर सहित)

गुजरातको अहमदाबादको एक पटेल परिवारले आफ्नो प्यारो कुकुर एबीको दोस्रो जन्मदिन धेरै धूमधामका साथ मनाए। उत्सवमा कुनै कसर बाँकी नराख्न उनले गायक भनिने पार्टी लन बुक गरे। सबै पाहुनालाई बोलाएर केक का’टियो, गरबा भयो र बर्थडे निकै उत्साहका साथ मनाइयो । प्रहरीले यहाँ पुगेर पार्टी आयोजकलाई पक्राउ गरेपछि पार्टीमा ह’लच’ल म’च्चि’एको थियो । दुई दाजुभाइ […]

पूरा खबर

‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेशनमा

काठमाडौँ, २५ पुस -सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की होमआइसोलेशनमा बस्नुभएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि मन्त्री कार्की होमआइसोलेशनमा बस्नुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीे सत्ता गठबन्धनको शुक्रबारको बैठकमा सहभागी हुनुभएको थियो । उहाँले पिसीआर परीक्षण गरेर नतिजा आएपछि मात्रै […]

पूरा खबर