म फेरि एक पटक बहुलाएको छु: डा. बाबुराम भट्टराई

काठमाडौ। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सकृय छन्। उनले आफु गएका स्थानका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्छन। कुनै पनि विषयमा तत्काल प्रतिकृया पनि जनाउँछन्। उनका भनाई र प्रतिकृया प्रति आएका टिप्पणीको खासै वास्ता गर्दैनन्। डा भट्टराईले परिवर्तनका लागि आफु फेरी एक पटक बहुलाएको बताएका छन्। इलामको […]

पूरा खबर

म पूर्वराजा ज्ञानेन्द्रको कमारो होइन, राजसंस्था बिरुद्ध देश देशव्यापी अभियान चलाउँछु, सबै मिलेर देश निकाला गर्नुपर्छ: कमल थापा

काठमाडौं। राप्रपाको महाधिवेशनमा राजेन्द्र लिङ्देन सँग नमिठो पराजय भोगेर मुर्छित भएर बसेका कमल थापाले आफु पूर्वराजा ज्ञानेद्र शाहको कमारो नभएको र अब राजसंस्थाको पक्षमा लाग्न नसक्ने बताएका छन। राप्रपाका पूर्व अध्यक्ष थापाले आफु पूर्वराजा ज्ञानेन्द्रको कमारो र दास नभएको भन्दै उनले जे जसो भन्छन् त्यसलाई हस भनेर जान नसक्ने प्रष्ट पारेका छन्। आफुलाई निर्मल निवासको […]

पूरा खबर

प्रचण्ड नभए देश चल्दैन, यो देशको मियो हुन, उनैको एजेन्डामा देश चलिरहेको छ: नारायण प्रसाद दाहाल

काठमाडौ। नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता दाहालले भने, ‘अहिले राजनीतिको मियो नै प्रचण्ड हो। उहाँ दुई दिन बाहिर जानुभयो भने यहाँ सुनसान हुन्छ। प्रचण्ड नभए देश चल्दैन।’ प्रचण्डमा देश चलाउने भिजनमा केही कमी नभएको पनि उनले दाबी गरे। उनले थपे, ‘प्रचण्ड ३५ वर्षको उमेरमा टीका […]

पूरा खबर

आज सुनको मूल्यमा देखियो भारी वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार दुईमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार तीन सय कायम गरिएको छ । […]

पूरा खबर

त्रिपाल ओढाएर राखिएकाे झन्डै १५ महिनापछि रेल सञ्चालनकाे तयारी

काठमाण्डाै – सरकारले जनकपुर–जयनगर रुटमा चलाउन भारतसँग खरिद गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको झन्डै १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी गरेकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको […]

पूरा खबर

चिसोका कारण धनुषा र सप्तरीमा दुई जनाको क’ठ्या’ङ्ग्रि’एर मृत्यु

केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको क’ठ्या’ङ्ग्रि’एर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत […]

पूरा खबर

१० वर्षीया बालिकालाई बलात्कार गर्ने २० वर्षीय सरोज पक्राउ

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेर भागेका एक जना युवा पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ छिम्सुवाका २० वर्षीय सरोज भनिने गोपी बस्नेत मोरङ्गस्थित नेपाल–भारत सिमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन् ।करणी गरेका बस्नेत विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि फरार उनी फरार भएका थिए । घटना गत असोज ९ गतेको थियो । घटना भएको तीन […]

पूरा खबर

महिनामा ३ वटा पर पुरुषसंग रंगेहात देख्दा पनि सहेका श्रीमान मिडियामा

वैदेशिक रोजगारि नेपालिहरुको लागि रहरभन्दा बढि बाध्यता हो । देशमा रोजगारिको अवसर नहुदा नेपालका युबायुबतिहरु बर्सेनि हजारौको संख्यामा बिदेशिइरहेका छ्न र उनिहरुको गन्तव्य भने खा’डी मुलुकहरु बन्दै गएका छ्न । घरपरिवारको अबस्थामा केही सुधार आउने हिसाबले दुइचार पैसा कमाउन भनी गएका नेपालीहरुको स”मस्याको बिषय किन बन्दैछ पछिल्लो समय वैदेशिक रोजगारी ? श्रीमान बिदेश जादा श्रीमती […]

पूरा खबर

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो त्यसैले जनता भन्दैछन्, ‘राजा आउ देश बचाउ’: नेता राजेन्द्र लिङ्देन

काठमाडौ। नवलपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए। ‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको […]

पूरा खबर

राजा वीरेन्द्रको वंश ना’श अर्थात, भयानक दरबार ह’त्याका’ण्ड गर्ने ज्ञानेन्द्र शाह हो: प्रचण्ड (बिज्ञप्ति सहित)

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार ह’त्याका’ण्डबारे गम्भीर सवाल उठाएका छन्। काठमाडौंमा जारी आठौं महाधिवेशनमा प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ प्रतिवेदन प्रस्तुत गर्दै २०५८ मा तत्कालीन राजा वीरेन्द्रको वंशनाश गर्ने भ’यानक ह’त्याका’ण्डमार्फत ज्ञानेन्द्र शाह राजा बनेको आरोप लगाएका हुन्। ‘ज’नयु’द्धका रुपमा अगाडि बढेको यो सामन्तवाद र साम्राज्यवादका विरुद्धको भीषण वर्ग […]

पूरा खबर