हाम्रा पुर्खाका कारण नेपालीले गर्व गरेका छन्, नेपालको सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्ने हाम्रा पुर्खा हुन्: पारस शाह

काठमाडौ । पूर्वयुवराज पारस साह ५० वर्षका भए। उनले विहिवार ५० औं जन्मदिन मनाएका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले निकै भावुक स्टाटस लेखेका छन्। फेसवुकमा लामो स्टाटस लेख्दै पारसले आफ्ना पुर्खाहरुका कारण अहिले सबै जनाले नेपाली भनेर गर्व गर्न पाएको बताएका छन्। सार्वभौमसत्ता, धार्मिक पहिचान र संस्कृतिको संरक्षण गर्दै नेपालको परिकल्पना र रक्षा गरेकोमा पारसले […]

पूरा खबर

कुबेतको सरकारी तेल फ्याक्ट्रीमा रोजगारको अवसर, माग १३० नेपाली, तलब मासिक रु. १ लाख ५८ हजार ८ सय

काठमाडौँ। कुवेतको बहुप्रतिष्ठित सरकारी कम्पनि Kuwait Oil Company मा नेपाली पुरुष तथा महिला कामदारको माग गरेको छ। यी कम्पनीले बिभिन्न पोस्टका लागि १३० जना नेपाली कामदारको माग गरेको हो। न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ। कुवेतको सरकारी तेल फ्याक्ट्रीमा काम गर्नु पर्ने हुन्छ। कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु […]

पूरा खबर

पूर्वराजा ज्ञानेन्द्रको मास्टर प्लान बाहिरियो: अब नयाँ प्रधानमन्त्रीमा हिमानी शाह

काठमाडौँ। पूर्व पञ्चहरूको पार्टी राप्रपाको हालै सम्पन्न महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको चलखेलले नेपालको राजनीतिमा ठूलो तरंग उत्पन्न भएको छ। राप्रपाको एकता महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष कमल थापाले ‘निर्मल निवासले चलखेल नगरोस्’ भनेर सार्वजनिक रूपमै कटाक्ष गरेका थिए। अध्यक्ष थापाको यो कटाक्षलाई धेरैले चुनाव हार्ने संकेत देखिएपछिको बरबरहटको संज्ञा दिएका थिए। सहजतापूर्वक गद्दी त्याग गरेका पूर्वराजा […]

पूरा खबर

हिन्दुहरुको भावनामाथि चोट पुर्याएको भन्दै सन्नी लियोनलाई मन्त्रीको धम्की

काठमाडौं । एक मन्त्रीले बलिउड अभिनेत्री सन्नी लियोनलाई धम्की दिएका छन् । भारत, मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले चेतावनी दिएका हुन् । युट्युबमा रिलिज भएको ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन भन्दै लियोनलाई मन्त्री मिश्रले आइतबार चेतावनी दिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । सन्नी लियोन र म्युजिक भिडियोको टिमले सो भिडियो आगामी तीन दिनभित्रमा […]

पूरा खबर

नेपालमा एमसिसि, रोक्ने एक मात्र, पार्टी माओवादी हो, – करिष्मा मानन्धर

“पछिल्लो समय देशकै गौरबका बिषयमा जोडिएको एमसीसी सम्झौताबारे नेपाली कलाकारहरुले समेत टिप्पणी गर्न थालेका छन्।यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीबारे आफ्नो धरान सार्वजनिक गरेकी छिन्।”“नायिका करिष्माले एमसीसीको बारेमा माओवादी जस्तै चट्टानी अडान लिएकी हुन । अभिनेत्री करिश्मालेसरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन सक्नु पर्ने भन्दै देशमा कलह उत्पन्न हुने कुनै सम्झौता गर्न नहुने बताएकी छिन्।‘घरमा हात्ती […]

पूरा खबर

D V परेर अमेरिका गएका भरत अब कहिल्यै नफर्किने गरी अस्ताए

अलबिदा भतिज भरत ओली । यो दु:खद खबरले स्तब्ध छु । केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि’धनको खबरले म’र्माहत बनायो । जिन्दगी भन्नु नै के रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो । विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो […]

पूरा खबर

देशमा भ्रष्टाचारविरुद्ध, अभियान चलाउने गोकुल बास्कोटा, र इश्वर पोखरेल, हुन: केपी ओलि

काठमाडौ। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले एमाले देशमा भएको भ्रष्टाचार विरुद्ध अभियान च लाउने पार्टी भएको बताए का छन्। एमाले पर्साले आयोजना गरेको सभामा ओलीले एमाले विकास निर्माणको काम गर्ने र भ्रष्टाचारविरुद्ध आवाज उठाउने पार्टी भएको दाबी गरेका हुन्। एमालेले जति विकास कसैले गर्न नसकेको र विकास देख्न नसक्नेहरूले परामादेशको सर कार चलाएको ओलीको […]

पूरा खबर

३ वर्ष पछि निर्मला पन्त घटनाले लियो नयाँ मोड, भारतवाट पक्राउ गरेर ल्याइयो अभियुक्त

काठमाडौ । कञ्चनपुरमा ३ वर्षअघि भएको निर्मला पन्त घटनामा संलग्न भएको अभियोगमा एक जनालाई प्रहरीले भारतवाट पक्राउ गरेर ल्याएको बुझिएको छ । निर्मलाको श व फेला परेको ठाउँ नजिकै तरकारी खेतीमा लागेका ति ब्यक्ति भारतीय भएको खुलेको छ । ति ब्यक्तिलाई १५ दिन अघि नै पक्राउ गरेर भारतवाट ल्याएको भए पनि प्रहरीले अनुसन्धान पुरा नगरेका […]

पूरा खबर

४८ अर्ब भ्रष्टाचार काण्ड: तत्कालीन प्रम ओली र मन्त्री अर्याललाई पक्राउ पुर्जी

काठमाडौं। राजा महेन्द्र शाहले २०२१ सालमा भूमिसुधार लागू गर्दा उद्योग प्रयोजनका लागि राखिएका गिरीबन्धु टी स्टेट लगायतका अरबौं मुल्यका हदबन्दीका जग्गा समेत केपी शर्मा ओलीको सरकारले कानुन नै संशोधन गरी भुमाफियालाई बिक्री गर्न अनुमति दिएको छ। झापाका बिर्तामोड, दमक र तराईका विभिन्न जिल्लामा हदबन्दीका धेरै जग्गा छन। ती जग्गाको हदबन्दी फुकुवा गर्न ओली सरकारले कानुन […]

पूरा खबर

काँग्रेस नेता विपिन कोइरालाको उदघोष: राजा फाल्नु गल्ती भयो अब राजा र हिन्दूराज्य फर्काउछौं

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवम् नेविसंघका संस्थापक सभापति विपिन कोइरालाले नेपाली काङ्ग्रेस छिट्टै राजसँस्था र हिन्दू राज्यको पक्षमा उभिने दाबी गरेका छन्। राजसंस्था र काँग्रेस एक अर्काका परिपुरक भएको र दुबैले एक अर्काको अस्तित्व स्वीकार्न नसक्दा मुलुक गम्भीर स्थितिमा पुगेको बताए। ‘राजाले राजसंस्थाको ढाल काङ्ग्रेस भएको नबुझ्दा र काङ्ग्रेसले राजसंस्था प्रजातन्त्रको लागि रक्षा कवच हो […]

पूरा खबर