अब विदेश जाँदा नयाँ नियम: बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने

अब विदेश जाँदा नयाँ नियम: बायोमेट्रिक हाजिरी नमिले विमानस्थलबाटै फर्काइने काठमाडौं । वैदेशिक रोजगारी जाने श्रमिकले अभिमुखीकरण तालीम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा विमानस्थलबाटै फर्काइने भएको छ । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकले विदेश जानुपूर्व अभिमुखीकरण तालीम नलिई प्रमाणपत्र मात्र लिन गरेको […]

पूरा खबर