ओलीलाई नेपालको काउन्टर जवाफ : कसैको प्रालिको सम्पत्ति हामी लिँदैनौ, पार्टीको सम्पत्ति हाम्रै हो

ओलीलाई नेपालको काउन्टर जवाफ : कसैको प्रालिको सम्पत्ति हामी लिँदैनौ, पार्टीको सम्पत्ति हाम्रै हो नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको सम्पत्ति आफ्नो समूहको रहेको दाबी गरेका छन् । शुक्रबार केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै नेता नेपालले कसैको प्रालिको सम्पत्ति नलिने तर पार्टीको सम्पत्ति आफ्नो समूहको हुने बताएका हुन् । ‘कसैको प्रालिको […]

पूरा खबर

रास्ट्रीय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोरोना मुक्त

गत हप्ता कोरोना पोजेटिभ देखिएर हस्पिटल भर्ना भएका रास्ट्रीय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी कोरोना मुक्त भएर मङ्सिर २ गते आज डिस्चार्ज भएका छन। लक्षणसहितको कोरोना संक्रमण देखिएपछि उनलाई ललितपुरस्थित नेपाल मेडिसिटीमा भर्ना गरेर उपचार थालिएको उनकी छोरी रितु केसीले जानकारी दिइन् । एक महिनासम्म रुपन्देहीमा रहेका केसीलाई स्वास्थ्यमा समस्या देखिएपछि रुपन्देहीमै कोरोना परीक्षण गरिएको […]

पूरा खबर

आज विश्वकर्मा पुजाको दिन

नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गरिन्छ । ऋगवेदअनुसार भगवान विश्वकर्मालाई ब्रह्माण्डको वास्तुकार अर्थात् सम्पूर्ण देवताहरुको आधिकारिक निर्माता भनेर उल्लेख गरेको पाइन्छ। महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेस्ठ कालिगड भनेर वर्णन गरिएको छ। सामान्य भाषामा उनलाई देवी देवताको इन्जिनियर पनि भन्ने गरिन्छ। उनै भगवान विश्वकर्माकाले देवताहरुलाई गुड्नलाई रथ तथा उडानलाई […]

पूरा खबर

लियो, विश्वकप ट्रफी तिम्रै हातमा सुहाउँछ

जोहानेसबर्गमा सकिराले ‘दिस टाइम फर अफ्रिका’ गाउनुभन्दा ठिक १५ दिनअघि उरुग्वेलाई उसकै राजधानीमा धुलो चटाउँदै विश्वकप २०१० मा छनोट भएको ठिक २२१ दिनपछि अर्जेन्टाइन रेडियो ला रेडमा म्याराडोनाले भने, ‘विश्वकप जित्न केवल लियो (लियोनेल मेसी) नै काफी छन्।’ पेप ग्वार्डिओलाको प्रशिक्षणमा विश्वका नामी क्लबहरूलाई तहसनहस पारेका, फिफा बालन डी अर विजयी, ला मासियाका यी गे्रजुगटबारे […]

पूरा खबर

बदलियो नेकपाको समीकरण : प्रचण्डले अब वामदेवसँग भिड्नुपर्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व तहमा बन्ने समीकरण बादलको आकारझैँ क्षणक्षणमा परिवर्तित भएको पाइएको छ । दुई महिनाभित्र नेकपामा तीनप्रकारको स्थिति देखापरेको छ । गत असारमा प्रचण्डले माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतलाई आफ्नो खेमामा ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ‘कु’ गर्ने निर्णायक तयारी गरेका थिए । त्यसबेला केपी एक्लिएको तस्बिर […]

पूरा खबर

सगरमाथाको चुचुरोमा घन्टौं जाम !

१० जेठ, काठमाडौं । हिमाल आरोहणको सिजन सुरु भएसँगै भनियो, ‘यो पटक सगरमाथामा ट्राफिक जाम छ ।’ सामान्यतः मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने भएकाले त्यसलाई सांकेतिक रुपमा ट्राफिक जाम भनिएको हो । तर, आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो ?’ प्रश्न नगरुन पनि […]

पूरा खबर

कुलमान घिसिङलाई भ्रष्टाचारी भन्ने सांसद मोदीको कालो कर्तुत पर्दाफास

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरी सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भयो । सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । यसले गर्दा दुहवीबाट विद्युत् लागी सबस्टेसन संचालन ९चार्ज० गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव […]

पूरा खबर

९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल सीतालाई उपचारका लागि दमक लगियो , त्रसित रहेको भन्दै भेटघाटमा गरियो कडाइ

दमक – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । भने एक किशोरी घाइते भएकी छिन्।घाइते हुनेमा १२ वर्षीया सीता खजुम रहेकी छिन् ।उनी सोमबार राति ९ जनाको हत्या हुँदा भागेर बाँच्न सफल भएकी हुन् ।घाइते भएकी सीताको थप उपचारका लागि दमक लगिएको छ ।सोमबार राति ९ जनाको […]

पूरा खबर

एकाबिहानै आयो निकै दुखद खबर : पाँचथरमा रातारात २ परिवारका ९ जनाकाे विभत्स हत्या, पुरै गाउँ यसरी भयो शोकमा (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडौँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते अवस्थामा छन् । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता […]

पूरा खबर

मनकारी ट्याक्सी चालक: जसले वृद्धवृद्धा, दृष्टिविहीन र दुखीलाई नि:शुल्क यात्रा गराउँछन् !

मध्याह्न १२ बजेको टन्टलापुर घाम । पोखरा वृद्धाश्रमको परिसरमा ग१ज ४९०९ नम्बरको टयाक्सी टक्क अडिन्छ । टयाक्सीबाट झर्छन् दुई वृद्धवृद्धा । ड्राइभरलाई भाडा बुझाउन खोज्छन् । तर ति ड्राइभरले लिन मान्दैनन् । वृद्धाश्रमका वृद्धवृद्धा टयाक्सीको वरिपरि झुम्मिन्छन् र ड्राइभरलाई आशिष दिन थाल्छन् । ड्राइभर खुसी हुँदै त्यहाँबाट निस्कन्छन् । पोखरा रामबजारका चेत आलेले आफ्नो टयाक्सीमा […]

पूरा खबर