कोरोना बिरामीलाई निशुल्क खाना खुवाउछन ललितपुरका रवि सिंह

काठमाडौं । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. वीरेन्द्र झाको ६ जनाको परिवारै कोरोना लागेर घरमै आइसोलेसनमा थियो। बाहिरबाट मान्छे बोलाउन नमिल्ने। आफन्त, छरछिमेकी आउने कुरा पनि भएन। खाना बनाउनै असहज अवस्था थियो। त्यही बेला डा. झालाई फोन आयो। रवि सिंहले फोन गरेका रहेछन्। सिंहले ललितपुरमा मित्रां दा ढावा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका […]

पूरा खबर

झुपडीमा हुर्की हाइस्कुल पढी एमबीबीएसमा १ नम्बरमा नाम निकाल्ने यी हुन् १७ वर्षीया प्रतिमा

काठमाडौं- बांकेको खजुरा गाउँपालिका ४ डि गाउँ की १७ वर्षीया प्रतिमा शर्माले गाउँको नै इज्जत राखेको भन्दै पुरै गाउँले नै खुसी भएका छन् । यि १७ वर्षीया युवती पुरै गाउँकै छोरी भएकी छन् ।तपाईले देख्नुभयो यो प्रतिमा जन्मिएको झुपडी हो । उनी यस्तो झुपडीमा हुर्किइन् । तर उनी भित्र भने सपनाको विशाल महल थियो । आज […]

पूरा खबर

निरन्तर मेहनतले सफलता दिलायो, अर्बौंको पोल्ट्री व्यवसाय चलाउँदै !

चितवन – निरन्तर मेहनत गर्यो भने सफलतामा पुगिन्छ भन्ने उदाहरण यहाँका व्यवसायी विनोद पोखरेलले देखाएका छन् । पूर्वी चितवनको रत्ननगरका पोखरेललाई २६ वर्षको कठोर परिश्रमले आज देशकै अग्रणी पोल्ट्री व्यवसायी बनाएको छ । कुखुरापालन व्यवसायमा दानादेखि चल्ला हुँदै अण्डा र मलसम्मको उत्पादन र बजारीकरणमा उनको नेतृत्वको दाउन्ने कर्पोरेट सफल भएको छ । यसअन्तर्गत किसान दाना […]

पूरा खबर

सपनाको नयाँ जिन्दगी; विहान कलेज दिउँसो श,व व्यवस्थापन

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि चर्चाको शिखरमा पुगिन् सपना रोक्का मगर। तैपनि उनका केही सपना किनारमै छुटेका थिए। त्यसमध्ये एक थियो पढाइ। त्यही सपना पुरा गर्न उनले पढाइ सुरु गरेकी छन्। उनी काठमाडौंको सुविधानगरस्थित हिमालयन ह्वाइट हाउस कलेजमा कक्षा ११ मा भर्ना भएकी छन्। उनले कानुन विषयमा अध्ययन सुरु गरेको कलेजका कार्यकारी निर्देशक नारायण […]

पूरा खबर

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं)

स्वदेशमै रिक्सा चलाएर छोरीलाई इन्जिनियर र अपांग श्रीमान पाल्दै महान चेली (सम्मान स्वरुप सेयर गरौं) अझै पनि हाम्रो समाजमा महिलाहरुलाई बाहिरको काम केही आउदैन उनीहरु मात्र केवल गुहनीमात्र हुन भनेर हेपिन्छ । हुन त नेपालकै कुरा गर्ने हो भने बिभिन्न ठुला ठुला पदहरुमा महिलाहरु पुगिसकेका छन । तर मानिसहरुको सोचाई पनि त्यती परिवर्तन हुन भने […]

पूरा खबर

सात समुन्द्रले छेकेन प्रेम गर्ने जोडीलाई : फिलिपिन्सकी चेली, थारुकी बुहारी

आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ । फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् । एक उदाहरण हुन् कैलालीको धनगढी उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो कसेका […]

पूरा खबर

नेपाली चेलि डा.सालीन्द्रा थापा मगरले थाङगुक विश्वविद्यालय कोरिया बाट PHD गर्न सफल

देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन्। प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ। सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगेको थियो । अधिकांश स्थानीय सरकारमा उपप्रमुख महिला छन् । केहीमा प्रमुख नै महिला छन् । यो सुखद श्रृंखलामा अर्को खबर पनि थपिएको छ। के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गुल्मको तयारी भएको […]

पूरा खबर

परिवारै सरकारी जागिरमा: ६ छोरीलाई सरकारी जागिरे बनाउने बुबा-आमाको कथा

इटहरी- विदुर भट्टराई रिटायर्ड सरकारी अधिकृत हुन्, उनका छ छोरी र पाँच जुवाइँ पनि सरकारी जागिरे छन् । तीन छोरी उपसचिव भइसकेका छन् भने दुई छोरी शाखा अधिकृत र एक छोरी सुब्बा छन् ।तीन छोरी जन्मेपछि परिवार नियोजन गर्न हिँडेका विदुर भट्टराईलाई कान्छी फुपूले रोकिन् । ‘छोरीले मात्र पुग्छ रु खोइ छोरा रु’ उनकी फुपूको प्रश्न […]

पूरा खबर

कुबेत बस्दा घरखर्च चलाउन मुस्किल, अहिले नेपालमै बसेर कमाउँदैछन् महिनाको ४०-५० हजार !

काठमाडौँ – दश वर्ष कुबेतमा रोजगारी गर्दा पनि घरखर्च चलाउन धौ–धौ भएपछि स्वदेश फर्किएका मोरङ सलकपुरका मनोज ठाकुर अहिले सफल व्यवसायी बनेका छन् । उनले आफ्नो पुर्ख्यौली काम सैलुन सञ्चालन गरी मासिक रु ४० देखि ५० हजार आम्दानी गर्न सक्षम भएका छन् । उनी भन्छन्, ‘‘दुई पैसा कमाइ होला कि भनेर घरपरिवार छाडेर विदेश गइयो । […]

पूरा खबर

ओखलढुंगाकी सान्ता कार्की बुढाथोकीले एकै पटकमा जन्माईन तिन सन्तान

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकी एक महिलाले तीन सन्तानलाई जन्म दिएकी छिन् । आइतबार चम्पादेवी गाउँपालिका ५ की सान्ता कार्की बुढाथोकीले एकैपटक एक छोरी र दुई छोरालाई जन्म दिएकी हुन् । प्रसूती बेथा लागेर स्थानीय फेदिगुठ स्वास्थ्य चौकीमा जाँर्दैगर्दा बाटोमै एक छोरीलाई जन्म दिएकी उनले अन्य दुई सन्तानलाई भने काठमाडौस्थित थापाथली प्रसूती गृहमा पुगेपछि अप्रेसन […]

पूरा खबर