काठमाडौमा बाँदरको भेषमा युवा संघको प्रदर्शन

काठमाडौ । नेकपा एमालेको सरकार ढलेपछि युवा संघ आन्दोलनमा छ । सर्वोच्च अदालतको फैसला र आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको विरुद्ध आन्दोलनमा रहेको युवासंघले मंगलवार बाँदरको भेषमा आन्दोलन गरेका छन् । मंगलवार उनीहरु बाँदरको भेष बनाएर प्रदर्शनमा उत्रिएका छन् । आफ्नै पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिएपछि देउवा […]

पूरा खबर

धन दौलत र सुख शान्ति प्राप्तिका लागि भगवान विष्णुको पवित्र महिना असारमा यी कार्य गर्नुहोस्

काठमाडौं । हिन्दू पात्रोका अनुसार आषाढ (असार) महिना बर्षको चौथो महिना हो ।यसलाई वर्षा ऋतुको महिना पनि भनिन्छ । धार्मिक आस्थामा विश्वास गर्नेहरुका लागि आषाढ महिना सबैभन्दा पवित्र महिना हो । यो महिना भगवान श्री हरि विष्णुको धेरै प्यारो हुन्छ । यस महिनामा धेरै चाड तथा उत्सवहरु आयोजना गर्ने गरिन्छ ।यस महिनामा दानको विशेष महत्त्व […]

पूरा खबर

पशुपतिनाथमा सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्ज्वलन

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ । पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो । चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ किलो सुनको व्यवस्था गरेर स्वर्ण […]

पूरा खबर

जय नागदेवता: भाग्यमानीले मात्र देख्ने यो दुर्लभ दुई मुखे नाग, फोटोलाई छोएर जय नागदेवता लेखि एक सेयर गर्नुहोस् ।

दशा आफुलाइ जतिसुकै सबारे पनि, आफ्नो नामको अगाडी-पछाडी जतिसुकै बिशेषणहरु जोडेपनि, जस्तोसुकै सुविधा संग जिवन बिताए पनि,।जिवनमा जतिसुकै उपलब्धि गरेपनि, हामीलाइ एउटा धृणित सत्यको दुर्गन्धले सधै पछ्छाई राख्ने छ; त्यो हो हामी संसारको कंगालतम् देशहरु ।मध्यको एक देशका नागरीक हौ। हामी कसरी कंगाल भयौ? हाम्रो कंगालपन ।को कारण के हुन सक्ला?के हामी भोतिक रुपमा मात्र […]

पूरा खबर

बिल्कुलै बेवास्ता नगरी ॐ लेखी सेयर गर्नुहोला तपाईको जीवनमा धनको बर्षा हुनेछ

हिन्दूहरुको आस्थाको प्रतीक तथा जीवित देवताको रुपमा पूजा गरिने गाईलाई किन मान्न थाले हिन्दू धर्मालम्बीहरुले ? धेरैलाई गाईको बारेमा चिन्न सकिरहेका नहुनपनि सक्छन् । नेपालको राष्ट्रिय जनावर पनि हो गाई । तर, वैदिक परम्परामा गाईको महत्व भने एकदमै धेरै देखाईएको छ । हिन्दू धर्मको ४ वेदमध्ये चारवटै वेदमा गाईको स्पष्ट महत्व देखाईएको छ । आखिर […]

पूरा खबर

हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन

हलेसी मन्दिरमा एक महिनामा छ लाख भेटी सङ्कलन खोटाङ, २३ पुस: महिना दिन नगुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो । हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस […]

पूरा खबर

सोमबार यि काम गर्नुहोस्, चम्किनेछ भाग्य !

काठमाडौँ – सोमबार धेरै नारीहरु व्रत बस्छन्। सोमबारको व्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ। सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ। अविवाहित नारीले सुयोग्य बर तथा विवाहिताले पतिको दीर्घायूको कामनासहित भगवान शिवको पूजा आरधना गरिन्छ। यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक […]

पूरा खबर

नयाँ वर्ष २०२१ लाई उत्कृष्ट बनाउन घरमा अवश्य राख्नुहोस यी ६ चिज

काठमाडौँ । भनिन्छ, नकारात्मकता र सकारात्मकताको जीवनमा धेरै प्रभाव पर्दछ। यो नयाँ वर्ष २०२१ लाई विशेष बनाउनको लागि यो उपाय अबलम्बन पक्कै गर्नुभएको होला।जसले नयाँ वर्षसँगै तपाईं भाग्यशाली साबित हुन सक्नुहोस्। तपाईं यो साल सकारात्मक बनाउन चाहनुहुन्छ भने यी चिज घरमा अवश्य गर्नुहोस्।नयाँ वर्ष २०२१ लाई उत्कृष्ट बनाउन तपाईं धातुले बनेका कछुवा, घोडा, ड्रागन वा […]

पूरा खबर

कालेश्वर : जहाँ मागेको पूरा हुन्छ

समय: बिहानी सवा ६ बजे, स्थान: कालेश्वर, सकुन्दा पर्वत (ललितपुर) एकाबिहानैको हावाको बेग २५ सय मिटर उचाईमाथि फनफनी घुमिरहेको छ । ७३ वर्षीय रामभक्त महर्जन कालेश्वर महादेव देख्नेबित्तिकै भावविह्वल भए । घर बस्दा कटकटी दुखिरहने उनका गोडा मन्दिर पुगेपछि तङ्रिएका छन् । उमेरसँगै सुगरले सताइएका ज्येष्ठ नागरिक रामभक्त झन्डै २० मिनेटको ठाडो उकालो चढेर डाँडाको […]

पूरा खबर

तनहुँको अकलादेवी मन्दिर, जहाँ कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ !

तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् । मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य […]

पूरा खबर