इज्जत जाने डरले पैसा दिएर आमाबुवाले १७ वर्षकी छोरी माथि घटना गराए
काठमाडौ । छोरीले गाउँकै युवकसंग प्रेम गरेको थाहा पाएपछि इज्जतको डरले आमा बुवाले आफ्नै छोरी विरुद्ध कठोर निर्णय लिएको घटना सार्वजनिक भएको छ । ति बुवा आमालाई आफ्नो छोरीको भन्दा इज्जत प्यारो भयो । सुपारी दिएर आमाबुवाले नै छोरीको ज्या’न लि’ए’को रहस्य खुलेको हो । रौतहटको माधव नारायण नगरपालिका ७ लौकाहाकी १७ वर्षीया किशोरीले प्रेमको […]
पूरा खबर