‘चीनले नेपाललाई कहिल्यै नाकाबन्दी गरेन, भविष्यमा पनि गर्नेछैन’
काठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले गत वर्ष गरेको बहुप्रचारित नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध कसरी अगाडि बढिरहेको छ ? कोभिड प्रकोपपछि दुई देशको सम्बन्धमा आएका प्राविधिक समस्या, प्रतिनिधिसभाको विघटन र सत्तारुढ नेकपाको विग्रहपछि देखा परेको राजनीतिक संकटलगायत अन्य कूटनीतिक एवम् भूराजनीतिक मामिलालाई बेइजिङले कसरी हेरिरहेको छ ? केरूङ र खासा नाका किन पूर्ण रुपले सञ्चालन नगरिएका […]
पूरा खबर