नासाले दियो चेतावनीः भोली विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किने !
कोरोना कहर मात्रै होइन, आकाशबाट पनि पृथ्बिसँग जुध्न विनाशकारी शक्ति आगमन हुन थालेको वैज्ञानिकले चेतावनी दिएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार जनवरी ३ अर्थात भोली नै एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीको पछिल्लो भागसँग ठोक्किने भएको छ । २०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको […]
पूरा खबर