नेपाली कु’ट्ने नेपाली युवालाई न्यूजील्याण्डले गर्यो देश नि’काला
काठमाडौं। न्यूजिल्याण्डमा अर्का नेपाली व्यक्तिलाई बे’होस हुँदासम्म कु’टपिट गर्ने एक नेपाली युवालाई न्यूजिल्याण्ड छा’ड्न आ’देश दिइएको छ । यदि उनले आदेशअनुसार देश न’छाडे उनलाई डि’पोर्ट गरिनेछ । विद्यार्थी तथा काम गर्ने भिसामा २०१८ देखि न्यूजिल्याण्डमा बस्दै आएका २४ वर्षका पारस भण्डारीलाई यस्तो आ’देश दिइएको हो । जुलाइ २०२० मा उनीमाथि आ’क्र’म’ण र ज्यान मा’र्ने ध’म्की […]
पूरा खबर