बाघ भैरव मन्दिरबाट चोरी भएको भगवान गणेशको मूर्ति अमेरिकाको क्यालिफोर्नियामा भेटियो

काठमाडौँ – नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश्वका विभिन्न संग्रहमा पहिचान हुने क्रम जारी छ । यसैक्रममा नेपालबाट चोरी भएको भगवान गणेशको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्नियाको सन-फ्रान्सेस्को स्थित जानडु ग्यालरीको संग्रहमा फेला परेको छ । पुरातात्विक महत्वको १७ औँ शताब्दीको भगवान् गणेशको ढुंगाको मूर्तिसन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको संकलनमा फेला परेको […]

पूरा खबर

नेपाली फिल्ममा अभिनय गर्दै बलिउड अभिनेता सुनील सेट्टी

बलिउड अभिनेता सुनील सेट्टीका साथ निर्देशक मुकुन्द भट्ट/तस्बिर : निर्देशक भट्टको फेसबुकबलिउड अभिनेता सुनील सेट्टीका साथ निर्देशक मुकुन्द भट्ट/तस्बिर : निर्देशक भट्टको फेसबुक ‘उचाइ’ फिल्मको छायांकनका लागि निर्देशक सुरज बड्जत्या कलाकार अनुपम खेर, बोमन इरानी, परिणिता चोपडालगायत बलिउडका जानेमाने कलाकार हाल नेपालमा छन्। उनीहरु हिन्दी फिल्म छायांकनका लागि नेपाल आएकै बेला एक अर्का चर्चित बलिउड […]

पूरा खबर

नेपाल भारत सिमा क्षेत्रमा फहराएको नेपालको राष्ट्रिय झण्डा

काठमाडौ। नेपाल-भारतको सिमा क्षेत्रमा रहेको ठोरीमा ठुटेखोला छ। पर्सा जिल्लाको ठोरी दुई देशबीचको सिमाको विषयले पटकपटक विवाद भएको ठाउँ हो। त्यहाँ चार सय पैतिस नम्बरको सिमा स्तम्भ पनि छ। पटकपटक भारतीय हस्तक्षेपको सामना गर्दै आएका स्थानीयले नेपालको राष्ट्रिय झण्डा राखेका छन्। हुलाकी सडकखण्ड अन्र्तगतको ठोरी गाँउपालिका वडा नम्बर दुईमा रहेको ठुटेखोला पुलको दुवैतर्फको बारमा चन्द्रसुर्य […]

पूरा खबर

सुँगुरको मिर्गौला मानिसको शरिरमा सफल परिक्षण, एक महिलामा गरिएको प्रत्यारोपणले राम्रो काम गर्यो

एजेन्सी । मानिसको शरिरमा सुँगुरको मिर्गौलाको सफल परिक्षण भएको छ । अमेरिकामा पहिलोपटक सुँगुरको मिर्गौला सफलतापूर्वक मान्छेको शरीरमा प्रत्यारोपण गरिएको रोयटर्सले जनाएको छ । अब मानव मिर्गौला प्राप्त नहुँदा पनि प्रत्यारोपण हुने भएको छ । यसमा व्यक्तिको प्रतिरोधात्मक प्रणालीले सो मिर्गौलालाई ‘रिजेक्ट’ नगर्दा यो परीक्षण ठूलो सफलता बनेको हो । नयाँ सफल परिक्षणले मिर्गौलाका विरामीहरुले […]

पूरा खबर

Breaking News: फेसबुकले नाम परिवर्तन गर्ने, एक सातामै हुँदैछ निर्णय

एजेन्सी। सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकको कम्पनीले अब नाम परिवर्तन गर्ने भएको छ। कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्। फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको भएपनि त्यसबारे सूचना पहिले नै चुहिएको छ। तर उनले आधिकारिक घोषणा गर्नु अघि […]

पूरा खबर

विराटनगर विमानस्थल डुबानमा, उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा

काठमाडौँ  । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाए अनुसार विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला […]

पूरा खबर

जग्गाको भाउ ह्वातै घटयो तँपाईले सोचेकै ठाँउमा ८ लाखमा भनेजस्तै घडेरी

काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ । यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ: अमेरिकी सरकारको […]

पूरा खबर

सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलका दुईवटा भूकम्प

काठमाडौँ। सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ  । पाङफुङ केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको […]

पूरा खबर

यिनै हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला

उनी हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला । उनी टर्कीकी रुमेसा गेल्गी हुन् । संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा उनको नाम लेखिएको छ । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो । टर्कीको काराबुक प्रान्तकी गेल्गीको […]

पूरा खबर

‘लाङ्टाङ र गोसाइँकुण्डको रोञ्चकारी पदयात्रामा निस्कने होइन ?’

रसुवा । कोभिड-१९ का कारण लामो समयदेखि सुनसान जिल्लाको पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । कोभिड सङ्क्रमणदर न्यून र वर्षाको प्रभाव हट्दै गएकाले हिमाली प्रकृति छटा अवलोकनका लागि पर्यटक आकर्षित हुन थालेका हुन् । लामो समयदेखि सुनसान नेपालको तेस्रो पर्यटकीय क्षेत्र लाङ्टाङ एवं पवित्र तीर्थ गोसाइँकुण्ड जाने पदयात्रीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको […]

पूरा खबर