भोका–नांगा जनतालाई अणुबम होइन, रोटी देऊ

नयाँ दिल्लीले आफ्नो संविधानको धारा ३७० र ३५ खारेज गरी जम्मु–काश्मिरलाई संघीय प्रशासन अन्तर्गत ल्याएपछि भारत पाकिस्तान दुई देशबीच कूटनैतिक सम्बन्ध हदैसम्म विग्रिने गरेको र सीमाानामा युद्धको तनावपूर्ण स्थिति खडा भएको छ । त्यसले दक्षिण एसियाई उपमहाद्वीप परमाणु युद्धको कालो छायाँ भित्र पर्न गएकोमा विशेषज्ञहरू चिन्तित भएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ‘काश्मिर समस्या’ […]

पूरा खबर