खोप लगाएका नेपाली साउन २५ गतेदेखि साउदी जान पाउने, यात्रा प्रतिबन्ध पनि फुकुवा हुँदै

काठमाडौं : साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । साउदीको यो निर्णयपछि अब साउदीले अनुमति दिएको खोप लगाएर नेपालीहरु पनि त्यहाँ जान पाउने भएका छन् । […]

पूरा खबर

युएईबाट आयो यस्तो दु:खद खबर: हजारौं श्रमिक अन्यौलमा

दुबई । यूएईले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध फेरि लम्बाएको छ। यूएईको नागरिक उड्डयन प्राधिकरण (जीसीएए)ले नेपाली नागरिकमाथिको प्रतिबन्ध अनिश्चितकालको लागि लम्बाएको हो । यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो। तर,आइतबार नयाँ नीति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म प्रतिबन्ध बढाइएको प्राधिकरणलाई उद्यृत गर्दै स्थानीय पत्रिका खालीज […]

पूरा खबर

जसले आमासंग माफी माग्दै परदेशमा गरे आ’त्मह’त्या

जसले आमासंग माफी माग्दै परदेशमा गरे आ’त्मह’त्या बझाङ। बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हा’म फा’लेर आ’त्मह’त्या गरेका छन् ।पोर्चुगलाई कर्मथलो बनाउँदै आएका कँुवरको शुक्रबार नेपाल जाने तयारीमा रहेको अवस्थामा फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्नो को हुन् पराइ को हुन् सबै चिन्थेँ आमा’ स्टाटस सेयर गरेर […]

पूरा खबर

शान्ती श्रि परियारको सारा परदेशीलाई रुवाउने गीत “कतारको टिकट”(भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक […]

पूरा खबर

एयरपोर्टमा विदेश जान लागेको बुवालाई नजानु भन्दै यसरि तानेपछी (भिडियो सहित)

काठमाडौं : सरकारमा बस्ने मन्त्रीहरू र राजनीतिक दलका नेताहरू देशले विकासको फड्को मारिसक्यो भन्न छाडेका छैनन् ।उनीहरू देशमै रोजगारी सिर्जना भएको भन्दै अब नेपाली युवाहरूले विदे शिनु नपर्ने बताइरहेका छन् । तर, अझै पनि दैनिक हजारदेखि १५ सय नेपाली युवायुवती खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने गरेका छन् । बुधबार बिहानदेखि एउटा भिडियो […]

पूरा खबर

८२ लाख रुपैयाँ बुझाएर कतारको जेलमा रहेका बिनोद रानाभाट नेपाल आइपुगे (भिडियो हेर्नुहोस)

काठमाडौं / कतारको जे लमा थुनिएका माडीका युवा बिनोद रानाभाट आज स्वदेश फर्किएका छन्। बैदेशिक रोजगारीका लागि जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुगेका चितवन माडी नगरपालिका वडा नं. ७ कीर्तनपुर हाल भरतपुर १५ निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिएका थिए । रानाभाटलाई भारतीय कामदारले आ क्रमण गरेकोमा आफ्नो ज्यानको सुरक्षाका […]

पूरा खबर

सारा दुनियाँलाई रुवाउने घटनाः दुर्घटनाको बेला पत्नीसँग भिडियो कल, त्यसपछि प्राण त्याग…

काठमाडौं, १९ जेठ । एक व्यक्ति सडकमा दुर्घटनामा पर्छन् । उनले भिडियो कल गरेर श्रीमतीलाई आफ्नो हालत प्रत्यक्ष देखाउँछन् । त्यसपछि अन्तिम सास फेर्छन् । कसैले रचेको कहानी जस्तो लागे पनि यो भारत उत्तर प्रदेशको वास्तविक घटना हो । बेगुसरायको राष्ट्रिय राजमार्ग-२८ मा मोटरसाइकल चलाइरहेको बेला राजाराम पण्डित नामका युवक ट्रकमा ठोक्किन्छन् । सडकमा लडेपछि […]

पूरा खबर