आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली
आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै […]
पूरा खबर