भारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता

दाङ/झुठो विवरण पेश गरी दाङमा एक भारतीयले वंशजको आधारमा नेपाली नागरिकता लिएको खुलासा भएको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला श्रीदत्तगञ्ज उत्रौला घर भइ हाल घोराही उपमहानगरपालिका–१४ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल गुप्ता पटवाले झुठो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय दाङबाट वंशजको आधारमा नेपाली नागरिकता लिएका हुन । भारतीय नागरिक पटवाले […]

पूरा खबर

छोरोछोरो भन्दै आमाले बोलाउदा कन्चनले मुख समेत हल्लाउन सकेनन,गम्भीर अवस्था (भिडियो हेर्नुस्)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका छन् । विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी छन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो […]

पूरा खबर

ज्ञानेन्द्र शाहीलाई मन्त्रीले ‘तिमी बच्चा छौ बुझेर आउ’ भनेर थ’र्काए, प्रश्न सोध्न पनि नदिएपछि चुप लागे (भिडियो हेर्नुस्)

काठमाडौ । भ्रष्टाचार विरुद्ध सामाजिक अभियान संचालन गर्ने ज्ञानेन्द्र शाहीलाई स्वास्थ्य मन्त्रालयमा मन्त्री हृदयस त्रिपाठीले थ’र्काएका छन् । उनको बोल्ने र आरोप लगाउने शैली प्रति असन्तुष्टि जनाउँदै मन्त्रीले ’थर्काएका हुन् । स्वास्थय क्षेत्रमा भइरहेका अनियमितता र भ्रष्टाचारका बारेमा तयार पारिएको रिपोर्ट लिएर मन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको ज्ञानेन्द्र शाही र उनको समुहबीच मन्त्रीको विवा’द समेत भएको छ […]

पूरा खबर

सात समुन्द्रले छेकेन प्रेम गर्ने जोडीलाई : फिलिपिन्सकी चेली, थारुकी बुहारी

आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ । फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् । एक उदाहरण हुन् कैलालीको धनगढी उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो कसेका […]

पूरा खबर

६४ वर्षमा पनि काठमाडौंका सडकमा ट्याक्सी हुइँकाइरहेका शंखरप्रसाद, भन्छन्: चिया-चुरोट खाने पैसाका लागि पनि छोराबुहारीको मुख किन ताक्नु ?

बुधबार हात्तीसारबाट हुइँकिएर कमलपोखरीस्थित कृष्ण पाउरोटी अगाडि एउटा ट्याक्सी रोकियो।  नम्बर प्लेटमा लेखिएको थियो- बा१ज ८३८९। चालकको सिटबाट एक जना ‘ज्यानदार’ वृद्धले ढोका उघारे। कमिज सरवाल, इस्टकोट शिरमा ढाकाटोपी। त्यसमाथि ट्याक्सी चालक लेखिएको ज्याकेट र छालाको जुत्ता लगाएका उनी ट्याक्सीमा अडेस लागेर चुरोट सल्काउन थाले। उमेरदार युवाजस्ता जोशिला देखिने ती चालक ६४ वर्षीय शंखरप्रसाद चौलागाईं […]

पूरा खबर

छ वर्षअघि नै म्याद सकिएको दाल नयाँ लेबल लगाएर बिक्री

विराटनगर: छ वर्षअघि नै उपभोग्य म्याद सकिए पनि विराटनगरमा नयाँ लेबल लगाएर रहरको दाल बिक्री गरिरहेको फेला परेको छ। म्याद सकिएर खानका लागि अयोग्य भइसकेको दाल पुरानो लेबल हटाउँदै नयाँ लगाएर बजारमा बिक्री गर्दै उद्योगी, व्यवसायीले बद्मासी गरिरहेको पुष्टि भएको हो। वाणिज्य कार्यालय, प्रहरीसहितको अनुगमन टोलीले बुधबार लेबल परिवर्तन गरी बिक्रीका लागि राखिएको अवस्थामा ठूलो परिमाणको […]

पूरा खबर

भैरहवाबाट काठमाडौँका लागि छुटेको गाडी त्रिशूली नदीमा खस्यो

चितवन- भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका- ७ का २७ वर्षीय रोहित तमाङ, सहचालक […]

पूरा खबर

देउवाको प्रश्न- भोट दिनेबेला नदिने अहिले कांग्रेस चाहियो?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको बताएका छन्। कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको देउवा बताउँछन्। कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको देउवाको भनाइ छ। महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको विचार गोष्ठीमा देउवाले भने, ‘भोट दिने बेला कांग्रेसलाई […]

पूरा खबर

रमेश खरेलले भने–सरकार चलाउनेको दम्भबाट देशले मुक्ति पायो

सुशासन अभियानका रमेश खरेलले सर्वोच्च अदालतको आदेशबाट सरकारको दम्भबाट देशले मुक्ति पाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमलाई रोक लगाउने गरी अदालतले आदेश दिएपछि खरेलले सरकार चलाउनेको दम्भ, अहंकार र हुँकारबाट मुक्ति मिलेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘अदालतको फैसलाबाट संविधानको अक्षर र भावनाको कदर भएको छ, संविधान […]

पूरा खबर

२ व’र्षीय छोराकी आमा’लाई आफ्नै श्रीमान’बाट घाँ’टी थि’ची ह’त्या , घ’ट’नाको नालिबेली थाहा पाउँदा प्रहरी’नै च’कित !

आफ्नै श्रीमती’को ह’त्या अ’भियोग’मा प’क्राउ प’रेका रामकुमार श्रेष्ठला’ई जिल्ला अ’दालत नवलपरासी’ले १६ बर्ष’को जे’ल स’जाय सुनाए’को छ । सुनवल नगरपालिका-७ तरगौली, नवलपरासी निवासी ३२ वर्षीय रामकुमारलाई श्रीमती २१ वर्षीया अस्मिता श्रेष्ठ’को ह’त्या गरे’को अभियोग’मा दो’षी ठ’हर ग’र्दै जिल्ला अ’दालत पश्चिम नवलपरासी’ले १६ वर्ष’को जे’ल स’जा’य सु’नाए’को हो । सोमबार न्यायधीश ढाकाराम पौडेलको एकल इजलास’ले ह’ […]

पूरा खबर