तोडिँदै सामाजिक मान्यता : तनहुँमा महिलाले आफैं बोके शव !

Uncategorized

सामान्यतः हाम्रो नेपाली समाजमा महिलाले शव बोक्नु हुँदैन भन्ने मान्यता छ । तर, अब भने त्यो मान्यता तोडिन थालेको छ । तनहुँमा महिला आफैंले काँधमा शव बोकेका छन् ।
तनहुँको दमौलीका महिलाले व्यास–७ चापघाटस्थित वेदव्यासका ८१ वर्षीय मीनबहादुर बस्यालको निधन भएपछि शव बोकको हुन् । मृतक बस्याल ज्येष्ठ नागरिक आश्रममा आश्रय लिँदै आइरहेका थिए ।

मृतक बस्यालको शव वेदव्यास आश्रमका महिलाले काँधमा बोकर सेती मादी घाटसम्म पुर्याई अन्तिम संस्कारसमेत गरेका छन् ।

source : tipsnepalitv

Leave a Reply

Your email address will not be published. Required fields are marked *