आमा भन्दै बाटो काटिरहेका आदित्यलाई ट्रकले मारिदियो’

Uncategorized

सोमबार बिहान स्कुल पठएर छोरा अदित्या लाई लिन जाँदा सडक को किनार मा पर्खिनुभाको थियो स्कुल को बोर्डइम्ग को बस मा आएक छोरा सडक मा ओर्लिये सडक पारी आमा लाई देखेर छोरा अदित्य खुशी भये आमा आमा भन्दै अदित्य ले आफ्नो आमा को काख् मा जानको लागि बाटो कात्दै थिए तर अचानक ट्रक ले स्पीड मा आएको हुँदा बालक लाई किच्यो ट्रक को थक्कर बाट बालक को घटना स्थल मै मृत्‍यु भयो उन्को घर बर्दिबस रहेको हो

आफ्नो आँखा अगाडि आफ्नो छोरा को मृत्‍यु हुँदा आफ्नो छोरा लाई स्मौम्दै रुन्दै गर्दा बेहोस् भयिन अदित्यको अन्तिम पटक आमा लाई भेट्ने पनि अधुरै रहयो छोरा लाई तपक्क तिपेर काल ले लयो अब घर मा रुवबासि छ plz यो पढेपछी share गर्न नबिर्सनू होला यो एउटा आमा को पिडा रहेको छ।

साभार : sarcasm

Leave a Reply

Your email address will not be published. Required fields are marked *