दैव पनि कति निष्ठुरी! हिजो बेलुकि खाना खाएर सुतेका अर्जुन राति नै हामीलार्इ छाडिसकेछन्

Uncategorized

२१ कार्तिक
इलाम फाकफोक दुई ठिङ्गगेपुर घर भई हाल बैदेशिक रोजगारीको सिल-सिलामा पराई भुमी मलेशियामा हुने उहि मित्र अर्जुन लिम्बूको यहि मिति-( 6 -11- 2017 )साल राति खाना खाए र सुतेकै ठाउमा नै अकाल मै मृत्यु भएको छ उहि मित्र अर्जुन लिम्बूको मृत आत्माको चिर शान्ति मिलोश भनी कामना शोक संतव्ध परिवार मा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना गर्दछौँ

 

 

 

 

सम्झनामा साथी अर्जुन लिम्बु

 

 

 

 

 

 

 

    

साभार : खबर टाइम

Leave a Reply

Your email address will not be published. Required fields are marked *