बुटवलको हस्पिटललाइन मा ट्रिपरले २ वटा कार र २ वटा मोटरसाइकल लाई ठक्कर दियो ! थप विवरण…

Uncategorized

बुटवल !! रमेश पराजुली !! बुटवलको हस्पिटल लाईनमा ना ५ ख ७१९४ नम्बरको ट्रिपरले बा १८ च १५१२ र बा १० च १३४२ नम्बरको २ वटा कार र लु ३१ प ९८८५ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएको छ !
पाल्पा तर्फ गहिरहेको ट्रीपर ले लुम्बिनी अस्पताल को गेट अगाडी पार्किङ गरि राखेका कार र मोटरसाइकल लाई ठक्कर दिएको हो !
ठक्कर दिने ट्रीपर र चालकलाई प्रहरीले नियन्त्रण मा लिएको छ । घटनाको कारण बारे अनुसन्धान भैरहेको छ ! थप विवरण आउन बाकीँ !!

साभार : ekarnalinews

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *