मैले जितेको २ महिनामा काठमाण्डौ बिस्वकै नमुना बनाउन सकिन भने राजनीति छाडिदिन्छु :गगन थापा

Uncategorized

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उम्मेदवारी दर्ताका अबसरमा आफुले सधै जनताको लागि सोचेको र जनताले पनि गगनको विश्वास गरिरहेको भन्दै उनले भने “मैले जितेको २ महिनामा काठमाण्डौ बिस्वकै नमुना बनाउन सकिन भने राजनीति छाडिदिन्छु”।

उम्मेदवारी दर्ता गर्दै थापाले आफू निर्वाचित भए एक महिनामै काठमाडौंको कायापलट गर्ने आश्वासन दिएका छन् ।

अहिले २–३ वर्ष भन्दा बढी समय लगाएर शहरी पूर्वाधार निर्माण भइरहेको भन्दै उनले आफू निर्वाचित भए एक महिनामै शहरी विकासका काम सम्पन्न गर्ने बताए । Simpalnews Tv

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *