धनगढी – धनगढी गोदावरीको अत्तरिया बजारछेउ बस्ने एक पिताले नाबालक छोराको हत्या गरी आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।
धनगढी – धनगढी गोदावरीको अत्तरिया बजारछेउ बस्ने एक पिताले नाबालक छोराको हत्या गरी आफुले पनि झुन्डिएर आत्महत्या गरेका छन् ।
सुसाइट नोटमा धेरै ऋण परेको र तिर्न सक्ने अवस्था नभएकाले आत्महत्या गरेको लेखेको प्रहरीले जनाएको छ ।साथै उक्त सुसाइड नोटमा आफूले लिएको ऋणले छोरोले भविष्यमा दुःख नपाओस् भनेर हत्या गरेको पनि उल्लेख गरेका छन् ।अत्तरियामा मदिरा पसल गर्दै आएका उनले छोराको सिरानीले नाक–मुख च्यापेर हत्या गरेको अनि त्यसपछि बाहिरको कोठामा पंखामा झुन्डिएको बताइएको छ ।
Source: OSnepal