नेपाल फर्किए साकर अधिकारी उर्फ लिटिल बुद्ध, कन्सर्ट आयोजना गर्ने

Uncategorized

चर्चित रबार्ज र्यापर तथा फेसबूक लाईभ आएर सबलाई गाली गर्दै तहल्का मच्चाएका साकार अधिकारी ३ बर्ष पछी नेपाल फर्किएका हुन्, उक्त कुरा उन्ले लाईभ आएर जानकारी दिएका हुन

अब चाडैनै कन्सर्ट गर्ने पनि उन्ले बताए

उनले नेपालका डन भनेर चिनिने दिपक गुरूङ (मनाङे)लाई समेत गाली गरेको भिडियो सार्वजनिक भएको थियो ।विभिन्न सामाजिक अभियन्ता र समूहमा सक्रिय रहेका साकारको मानसिक अवस्था विग्रनुमा प्रेमिकाको धोका रहेको बताइन्छ । प्रेमिकाको डिपेन्डेन्ट भई उनको खातामा रकम जम्मा गरी अष्ट्रेलिया पुगेका साकारको सवै रकम लिएर प्रेमिका फरार भएपछि मानसिक सन्तुलन गुम्न पुगेको उनलाई चिन्नेहरूले बताएका छन् । तर कतिपयले उनको नशाजन्य पदार्थ प्रयोग गर्ने बानी पनि यसको कारण रहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विभिन्न आरोप लगाउँदै अति अश्लील गाली गरेको एउटा फेसबुक भिडियो सार्वजनिक गर्ने काठमाडौं घर भएका र्‍यापर साकार अधिकारी हुन् ।

फेसबुक लाइभ गरेर अनेक अभिव्यक्ति दिँदै आएका र्‍यापर साकार अधिकारी उर्फ लील बुद्ध अहिले आमा र साथीभाईको पहलमा नेपाल फर्किएका छन् । उनी युटयुबमा खुब हेरिए । हाल सालै अष्ट्रेलिया रहेका उनी उतैबाट तहल्का मच्चाइरहेका थिए । आमा रोजुले आफ्नो छोरालाई जिउँदै नेपाल फर्काइदिन आग्रह गरेर फेसबुकमा स्टाटस लेखेपछि साकार झनै हिट भए ।उन्को कोन्सर्टमा उल्लेख्निय दर्शक औने अनुमान छ।

Source:crimsonmedia.stream

Leave a Reply

Your email address will not be published. Required fields are marked *