हे भगवान् ! यो कस्तो बच्चा जन्मियो नत हात छ नत खुट्टा ,कठै रुवाबासि (हेर्नुस् भिडियो )

स्थानीय

आमाको काखमा मुस्कुराउदै खेलि रहेकि सानि छोरि ,त्यहि छोरिलाई समातेर रोहि रहेकि आमा ।

अर्घाखाँची जिल्ला बाबुराम बिक र सुमित्रा बिकबाट जन्मिएकि छोरि नत खुट्टा छन् नत हात नै ।दिनरात रोएरै बसिरहेछन् यो परिवार ।

छोरा जन्मिए छोरी जन्मिए लगातार चार सन्तान जन्मिदै म`र्दै गरे ।अहिले भने छोरी त जन्मिइन तर नत हात छ नत खुट्टा नै ।म कति धेरै अभागि रहेछु भन्दै आमा धुरुधुरु रुन थालिन ।

गोठ जहाँ भैंसी बाधिएको छ त्यहि ठाउलाई बारेर आफू सुत्ने बिस्तारा बनाएको रहेछ ।भारत गएर जसोतसो जिविको पार्जन गर्दै आएका बाबुराम लकडाउन पछि चने घरमै बसिरहे ।

कमाएको दुई चार रुपैया सबै उपचारमा सकियो अहिले बिहान बेलुका खान समेत केही पनि छैन् ।आउने बाटो काहिकतै छैन र शून्य बराबर भइरहदा थप नत उपचार गर्ननै सके नत आफू पालिन नै ,कठै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *