भाग्दा-भाग्दै हराएकी श्रीमती राति १२ बजे नां’गै नाठोसंग रं’गेहा’त प’क्राउ, श्रीमानले दुबैलाई कु’टे (हेर्नुस भिडियो)

भिडियो

(भिडियो समचारको अन्त्यमा छ, हेर्नुहोस।)

यो पनि पढ्नुहोस: पढन जापान पुगेका महेन्द्रनगरका कुवेर धामिको सुतेकै अवस्थामा मृ’त्यु हार्दिक श्रंदान्जली

अध्ययनको शिलशिलामा दुई वर्षअघि जापान आएका एक नेपाली युवाको सुतेकै अवस्थामा निधन भएको छ। जापानको सेन्दाई शहरमा बस्दैआएका महेन्द्रनगर घर भएका कुवेर धामीको अगष्ट १४ तारिख शनिवार निधन भएको हो।

अघिल्लो दिन सामान्य रुपमा काम गरेर मध्यरात कोठामा सकुशल फर्किएका धामी करिव १ बजे सुतेको अबस्थामा निधन भएको जनाइएको छ। सदा झैं बिहान ढिलोसम्म सुत्ने गरेका धामी शनिवार बिहान पनि निदाएको होला भनेर काममा गएका कोठाका

अन्य दुईजना साथीहरु दिउँसो फर्कंदा समेत धामी सुतिरहेको पाएपछि उठाउन खोज्दा हलचल नगरेको र जिउ पनि चिसो पाएपछि प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर धामीलाई अस्पताल लगेपछि उनको पहिले नै निधन भइसकेको पुष्टि भएको थियो।

प्रहरीले धामीको शवको पोष्टमार्टमको काम भइरहेको बताएको छ। ३१ वर्षीय धामी सन् २०१९ अप्रिलमा जापान प्रवेश गरेका थिए। उनी सेन्दाई स्थित खान्क्यु भाषा विद्यालयमा भाषा विद्यार्थीको रुपमा आएर हाल मारुची सन्मोन विद्यालयमा अध्ययनरत थिए।

धामीको बारेमा नेपाल स्थित परिवारलाई जानकारी गराइएको र पोष्टमार्टम लगायत प्रक्रिया सकिएपछि जापानमा नै दाहसंस्कार गरिने बताइएको छ। नेपाल जापान डट् कम बाट l

अब हेर्नुहोस समचारको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *