जब बैंकमा ४८ हजार जम्मा गरेका चिया पसलेको बैंक खातामा गल्तिले कर्मचारीले ४ करोड बनाईदिएपछि..

Uncategorized

चिया पसलेको खातामा समान्यतः कति पैसा होला रु तर, जयपुरको एक चिया पसलेको खातामा सात करोड ६८ लाख जम्मा देखिएको छ । खातामा यति धेरै पैसा देखिएपछि कर विभागले हैरान पारेको छ ।कुरा यस्तो थियो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोटबन्दी गरेपछि राजकुमार ब्यांक गएका थिए । उनले आफूसँग भउको ४८ हजार भारतीय रुपैयाँ ब्यांकमा जम्मा गर्न दिए । ब्यांक कर्मचारीले ४ करोड ८० हजार भारतीय रुपैयाँ बनाइ दिए । त्यसको नेपाली सात करोड ६८ लाख हुन्छ ।

उनले गल्तीले आफ्नो खातामा धेरै पैसा आएको बताएपछि ब्यांकले पनि गल्ती स्वीकार ग¥यो । उनको खातामा गएको पैसा फिर्ता ग¥यो । तर कुरा त्यतिक्कैमा बन्द भएन् ।त्यसको १४ महीनापछि पनि उस्तै छ । भारतीय कर विभागले अहिले पनि राजकुमारको घरमा पत्र पठाइरहेको छ । पत्रमा उसले सोध्ने गरेको छ, ‘यति धेरै पैसा कहाँबाट आयो रु’ राजकुमार भने हैरान छन् ।SOURCE : PATHIBHARANEWS

Leave a Reply

Your email address will not be published. Required fields are marked *