जापानमा सञ्चिता र निखिलको पोज (फोटो फिचर)

Uncategorized

मिडियामा खासै नदेखिने जोडी अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलले जापानमा खिचेका केही तस्वीर सार्बजनीक गरेका छन् । चलचित्र ‘पिँजडा ब्याक अगेन’को विशेष प्रदर्शनको लागी यो जोडी केही दिन अघि जापान पुगेको हो ।

चलचित्र पिँजडा ब्याक अगेनमा निखिलको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *