मोटरसाईकल पार्टस पसलमा अपरिचित व्यक्तिले छोडेर गएको झोला खोलेर हेर्दा प्रहरी चकित बनेको छ।वेश क्याम्पस्थित गंगाप्रसाद उपाध्यायको मोटरसाईकल पार्टस पसलमा अपरिचि व्यक्तिले छोडेर गएको झोलाबाट प्रहरीले इलेक्ट्रिक कमर्सियल डेटोनेटर बरामत गरेको हो।
पसलमा अपरिचित व्यक्तिले झोला छोडेर गएको पसल सञ्चालकले जानकारी दिएपछि त्यहाँ पुगेको प्रहरीले उक्त झोलामा रहेको २ सय ५० थान इलेक्ट्रिक कमर्सियल डेटोनेटर मंगलबार छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पसलमा अपरिचित व्यक्तिले झोला छोडेर गएको पसल सञ्चालकले जानकारी दिएपछि त्यहाँ पुगेको प्रहरीले उक्त झोलामा रहेको २ सय ५० थान इलेक्ट्रिक कमर्सियल डेटोनेटर मंगलबार छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। kathmandudaily