यीनै हुन जो हिजो अमेरिकामा कामबाट फर्कने क्रममा ब’न्दुक आ’क्र’म’ण’बाट मा’रि’ए’का ३९ वर्षिय रमेश थापा

समाचार

टेक्ससको अस्टिनमा कामबाट घर फर्केका नेपाली युवा रमेश थापाको अ’ज्ञा’त स’मु’ह’को गो’ली प्र’हा’र’बाट मगलबार राती नि’धन भएको छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

पोखरा नजिकैको स’राङकोट स्थायी घर भएका ३९ वर्षिय थापाको ब’न्दु’क आ’क्र’म’ण’बाट गएको हो । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

ग्या’स स्टो’रको काम स’केर अ’र्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे को’नको’र्ड अ’पार्टमेन्ट कम्प्लेक्स भित्र गो’ली प्र’हा’र गरिएको थियो । गो’ली प्र’हा’र’बाट उनको ज्यान गएको छ ।

भाइ संगै अ’स्टि’न’मा बस्दै आएका थापा माथि किन आ’क्र’म’ण गरि’यो भन्ने बारेमा केही थाहा हुन सकेको छैन । अहिले उनको श’ब पो’स्ट’मा’र्ट’म’का लागी अस्पतालमा राखिएको भाइ लक्ष्मण थापाले जानकारी दिएका छन् ।

उनी काम गर्ने स्थान र अ’र्पाटमेन्ट ५ माइल दुरीमा रहेको छ ।झण्डै एघार वर्ष अघि थापा मे’क्सिसको हुदै अमेरिका आएका थिए ।

तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए । दाजुको दु’ख’द नि’धन पछि भाइ लक्ष्मण भा’ववि’ह्वल बनेका छन् ।प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *