आमा विदेशमा, माइतीको संरक्षणमा राखेकी छोरीलाई हजुरवुवाले नै लिए इ’ज्जत, पी’डा सहन नसकेर छो’डिन् संसार (भिडियो)

भिडियो

काठमाडौ । आमा वैदेशिक रोजगारीका लागि वाहिर थिइन् । उनले जवान छोरीलाई आफ्नो माइतीको संरक्षणमा राखेकी थिइन् । झापाको दिप्ती रसाइलीको घटनाले अहिले फेरी परिवार भित्रै बालिकाहरु सु’रक्षित छैनन् भन्ने देखाउँछ ।

कल्पना विश्वकर्मा छोरीलाई माइतीमा राखेर वैदेशिक रोजगारीका लागि थिइन । उनी ५ वर्ष देखि विदेशमा थिइन् । आमाबुवाको काखमा छोरी छोडेर उनी विदेश जाने आउने जाने गर्थिन । उनी वैदेशिक रोजगारीका लागि कतारमा थिइन् ।तर उनले आफ्नै हजुरवुवा खड्कबहादुर का’मीे नातिनीलाई यस्तो गर्लान् भन्ने सोचेकी थिइनन् ।

हजुरवुवावाट असु’रक्षित भएपछि अहिले दिप्तीले संसारवाट विदा लिएकी छन् । उनले आमालाई यो सबै कुरा म्या’सेज पठाएर जानकारी गराएकी थिइन् । तर आमालाई त्यस्तो जानकारी गराएपछि फेरी अर्का हजुरवुवासंग त्यही बालिकाको नराम्रो सम्बन्ध छ उसले ग’र्भ पनि फा’ले’को भनेर स’माज ब’सालेर त्यस बारेमा छलफल च’लाए ।

बारम्बार यसरी आफुलाई त’ना’व दिएपछि १७ वर्षकी दिप्तीलेयो संसार छोडेकी छन् । उनले मलाई मेरो हजुरवुवाले इ’ज्जत लिए, मामा माइजु र समाजले मलाई साथ दिएनन् अब म बाँ’च्न सक्दिन भनेर उनले संसार छो’डेकी थिइन् । छोरीले फोन गरेर आमालाई म भाडामा कोठा लिएर एक्लै बस्छु तर यो घरमा म बस्न सक्दिन भनेर छोरीले आफुलाई बारम्बार भन्ने गरेको बताएकी छन् ।

मेरो छोरीले अहिले संसार छो’डेर पनि कसैले साथ दिएन भन्दै उनको आमा ध’रधरी रोएकी थिइन् ।सम्झनाको एउटा मात्र सन्तान थिइन् तर आफ्नै माइतीले काख रि’त्तो बनाइदिए भन्दै उनी भ’क्कानिएकी छन् । तर सबैभन्दा ठूलो दु’खको कुरा उनले छोरी गु’माएर पनि न्या’य नपाएको बताएकी छन् ।

मामाले मोवाइल खो’से’का कारण यस्तो निर्णय लि’इन् भन्दै नि’धन पछि पनि घ’टनालाई अन्तै मो’ड्’ने प्रयास गरिएको आमाको भनाई छ ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *