कुवेतमै ढ’ल्यो परिवारको शि’र , श्रीमतीको सि’उदो पु’छियो तीन छोरा टु’हुरा भए…

समाचार

दोहा- बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली का’मदारको मृ’त्यु भएको छ ।केही दिनदेखि कु’वेतको आ’दान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृ’त्यु भएको हो ।गै’रकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा ख’राबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो ।

मृ’तक कति बर्षदेखि कु’वेतमा कार्यरत थिए, कहिलेदेखि गै’रका’नुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खु’लेको छैन ।मृ’तकको परिवारसँग सा’मान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर श’व स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।

मृ’तकको घरमा श्रीमती र तीन छोराहरु रहेको बु’झिएको छ। त्यस्तै मलेसियामा से’क्युरिटी कम्पनीसंग आ’बद्ध रहि कार्यरत रहदैआएका एक नेपाली श्र’मिक सु’रक्षागार्डले झु’न्डि’ए’र आ’त्म’ह’त्या गरेको छ। पाँचथर जिल्ला फा’लेलुङ गाउँपालिका – ३ मा’ङलेबुङनिवासी ३४ बर्षिय नेपाली श्र’मिक सुर्य बहादुर चौहानले झु’न्डि’ए’र आ’त्मह’त्या गरेका हुन् ।

पाँचथर जिल्ला ,फा’लेलुङ गाउँपालिका – ३ माङलेबुङ, साबिक मे’मेङ ६ मा’ङलेबुङ निवासी ३४ बर्षिय नेपाली श्रमिक सुर्य बहादुर चौहानले यहीँ मिति सन् २०२१ / ०३ / ११ तारिख बिहिवारको दिन मलेसियाको राजधानी क्वालालम्पुर आ’म्पाङमा कार्यक्षेत्रमै भवनको भ’र्या’ङ’मा अवस्थित रे’लि’ङ्ग’मै डो’रि बा’धे’र झु’न्डि’ए’र आ’त्म’ह’त्या गरेको अवस्थामा फेला प’रेको प्र’वासी मे’मेङ समाज मलेसियाको अध्यक्ष महेन्द्र केरुङले जानकारी गराउनुभएको हो।

अ’विवाहित नै रहेका मृ’त’क सुर्य बहादुर बि’गत १० बर्षदेखी मलेसियामा अ’बै’धा’नि’क है’सियतमा एक से’क्यु’रि’टी कम्पनीमा काम गर्दै आएका थिए। म’लेसिया आएदेखी एकपल्ट पनि स्वदेश फ’र्किन नपाएका मृ’त’क सुर्य बहादुरको आ’माबुबाको आजभन्दा केहि बर्ष अगाडि गाडी दु’र्घ’ट’ना’मा मृ’त्यु भए पश्चात् घरमा ए’क भाई, बुहारी र दिदिबहिनीहरु मात्रै रहेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *