मकवानपुरमा रात्रीबस दु’र्घटना , ३ जनाको मृ’त्यु

समाचार

मकवानपुर ।पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–६, सु’नाचुरीमा रात्रीबस र ट्रक एक आपसमा जु’ध्दा ३ जनाको मृ’त्यु भएको छ भने १० जना घा’इते भएका छन् ।

मृ’त्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार रहेका छन् ।

शनिबार बिहान ३ बजेतिर हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक एक आपसमा ठ’क्कर खाइ दु’र्घटना’ग्रस्त हुँदा बसका चालकसहित ३ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बस चालक थापा र कुमारको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेज र कु’शवाहको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको इ’लाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिए ।दुर्’घटनामा बस र ट्रकका गरी १० जना घा’इते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको उनले बताए । तस्बिर: सांकेतिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *