विनयजंगलाई पाँच वर्ष कै’द र एक लाखसम्म ज’रिवाना माग

समाचार

बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी म्याग्दीकी सपना रोका मगरलाई ध’म्क्याउने विनयजंग बस्नेतमाथिको अनु’सन्धान प्रह’रीले स’काएको छ।

प्रहरीले अ’नुसन्धान सकाएर मंगलबार रायसहितको प्रतिवेदन काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले जानकारी दिए।

बस्नेतलाई प्रह’रीले फागुन ४ गते गोंगबुको नयाँबसपार्कबाट प’क्राउ गरेको थियो।बस्नेतले युट्युबमा सपना रोका मगरका नां’गा त’स्बिर देखाइदिने भन्दै ‘धम्की दिएपछि परिसरमा जा’हेरी द’र्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका न,ग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने ध,म्की दिएका थिए।

प्रहरीले बस्नेतमाथि अ,भद्र व्यवहार र विद्युतीय कारोबार ऐन अन्तर्गतको मु,द्दामा अनु,सन्धान गरेको थियो। दुबै मु,द्दा अन्तर्गत सजायको मा,गदा,बी गरेको एसपी बस्नेतले बताए।

बस्नेतलाई विद्युतीय ऐन अन्तर्गत एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म ज,रिवाना वा दुबै स,जायको मागदाबी र अ,भद्र व्यव,हारमा एक वर्षसम्म कैद र १० हजारसम्म जरिवानाको मागदाबी गरिएको एसपी बस्नेतले बताए।प्रहरीले सुरूमा बस्नेतमाथि अ,भद्र व्यवहारको मु,द्दामा अनु,सन्धान अघि बढाएको थियो।

अनु’सन्धानकै क्रममा परिसरले विनयजंग बस्नेतको फोन इलेक्ट्रोनिक फोरेन्सिक ल्या’बमा पठाएको थियो। ल्याबबाट आएको रि’पोर्ट अनुसार उनले दिएको अभिव्यक्ति अनुसार प्रमाणहरू भेटिएपछि उनीमाथि विद्युतीय ऐन अन्तर्गत अनुस’न्धान अघि बढाएको थियो।

यसअघि सपना र बस्नेतले मिलेर बेवा’रिसे श’व जला’उने काम थालेका थिए। म्याग्दीबाट काठमाडौं आएकी सपना बस्नेतसँगै बस्थिन्। त्यही क्रममा उनीहरूबीच तिक्तता आएको थियो। गत कात्तिकमा बस्नेतलाई छा’डेर सपना घर फर्किएकी थिइन्।

सपनाले अहिले आफ्नै नामको संस्था पनि दर्ता गराइसकेकी छन्। जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट उनले सपनाको चाहना: समृद्ध नेपाल संस्था दर्ता गरेकी छन्।(सेतोपाटी बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *