इटाँ भट्टामा जिउँदै मजदुर राखेर पो’ल्ने काँग्रेस नेता मोहम्मद अफताव आलमलाई छुटाउन पहल गर्दैछु’- शेरबहादुर देउवा

समाचार

इटाँ भट्टामा जिउँदै मजदुर राखेर पो’ल्ने काँग्रेस नेता मोहम्मद अफताव आलमलाई छुटाउन पहल गर्दैछु’- शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मु द्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन

राससमा छापिएको समाचार अनुसार गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । त्यहाँ भाषणका क्रममा देउवाले यस्तो अभिब्यक्ति दिएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस ज ला ए र मा रे को अभियोगमा का रा गा रमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह गरे ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *