४४ दिनको छुट्टीमा घर आएका ईण्डियन आ’र्मी विवेकको मोटरसाइकल दु’र्घटनामा नि’धन

समाचार

दमौली: पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्या’स नगरपालिका–२ बु’ल्दीपुल नजिक शनिबार राति भएको मोटरसाइकल दु’र्घटनामा एक युवाको मृ’त्यु भएको छ ।

दु’र्घटनामा एक युवती घा’इते भएकी छन् ।मृ’त्यु हुनेमा व्यास नगरपालिका–२ मा’लेबगर बस्ने २२ वर्षीय विवेक थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

दु’र्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीया रजनी गुरुङ घा’इते भएकी छन् । दमौलीबाट घाँ’सिकुवातर्फ जाँदै गरेको ग १९ प २७३ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भई प’ल्टिदा घा’इते भएका विवेकको टाउकोमा चो’ट लागेको थियो ।

उनको दमौली अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझदेखि पानी प’रेकाले मोटरसाईकल ब’ढी ग’तिमा रहेको र सडक चि’प्लो भएकाले चि’प्लेर दु’र्घटना भएको आ’शंका गरिएको छ ।

थापा ईन्डियन आ’र्मी रहेको र ४४ दिनको छुट्टिमा घर आएको बताइन्छ । केही वर्ष अघि सोहि ठाउँ नजिकै २ जना ई’ण्डियन आ’र्मी युवकको पनि बाइक दु’र्घटनामा नि’धन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *