विद्यालयको मुल गेट पल्टदा गेटले च्या पि एर एक बालिकाको घटनास्थलमै निधन

समाचार

पूर्वी नवलप रासीको कावासोती नगरपालिका–५ कालिका माध्यमिक विद्यालयमा विद्यालयको मुल गेट प ल्ट दा गेटले च्या पि एर एक बालि काको घटनास्थलमै निधन भएको छ ।

पूर्वी नवल परासीको हुप्सेकोट गाउँपा लिका–६ घर भई हाल कावा सोती–५ मा बस्दै आएका मुक्तबहादुर सिंजाली की छोरी कक्षा ३ मा अध्ययनरत ८ बर्षीया बालिका गमित्रा सिंजालीको निधन भएको विद्यालयको प्रधानाध्यापक लेखराज पोख्रेलले बताए ।

बालिकाको घटनास्थलमै नि’ध’न भएको थियो । विद्यालयको वार्षिकोत्सवको तयारी भइरहेको अवस्थामा एक्कासी घटना घटेको थियो । बालिकाको नि’ध’न भएपछि विद्यालयको वार्षिकोत्सव रोकिएको छ ।

बिहान करीब १०ः४५ बजेको समयमा गेट पल्टिएर च्या’पि’ दा सिंजालीको घटनस्थलमै मृत्युु भएको हो भने घटनामा सोही विद्यालयको कक्षा ४ मा पढने १० वर्षीय विस्मत ढकाल सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मु चुल्का तयार पारी पो ष्ट मा र्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको छ । बालिकाको बुवा पहाड घरमा भएको कारण बालिकाको बुवा नआउँदासम्म बालिकाको आफन्तले घटनास्थलबाट श व उठाउन नदिने जनाइरहेको भए पनि प्रहरीले श ब जबरजस्ती उठाएर लगेको बालिकाको आफन्त सुमन मल्ल ठकुरीले बताए ।

करिब ७ बर्ष पुरानो गेट बेलैमा मर्मत नगर्दा घटना भएको र घटना लगतै बालिकालाई उपचारका लागि अस्पतालसम्म पनि नपुर्याएको भन्दै बालिकाको आफन्तले विद्यालयप्रति असन्तुष्टी प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *