नेपालबाट सुनौलो सपना बोकेर कोरिया गएका सर्लाहिका हरिवन नेपाल फर्किदा काठको बाक्समा !

समाचार

नेपालबाट सुनौलो सपना बोकेर इपिएस मार्फत रोजगारिको सिलसिलामा दक्षिण कोरिया आउनु भएको हरिवन, सर्लाहि घर भएको शुभराज काडरिया हिजो एसियाना एरलाइन्स मार्फत नेपाल जानु भएको छ तर काठको बाक्समा ।

हिजो आफ्नो कार्यकाल सकाएर प्राय खुसि मुद्रामा नेपालिहरु नेपाल उडेका थिए । तर छनानको कन्कृट प्यानल कम्पनिमा काम गर्ने स्व’र्गिय शुभराज , गत महिनाको जनवरि ५ मा कम्पनिमा काम गर्ने क्रममा अ’चानक ग्या’स वि’स्पोट भई कोरियन कामदार एकजना घट्ना’स्थलमा मृ’त्यु र उहा ग’म्भिर घा’इते हु’नु भए’को थियो ।

घ’ट्ना घटेपछि उहालाई तत्काल अस्पतालमा उपचार गर्न लगिएको र एक महिना जति भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा फेब्रुअरी ४ मा मृ’त्यु भए’को जान’कारि सङ्गै काम गर्ने सु’निल ला’माले म’लाई हिजो मात्र जानकारि दिनु भएको छ ।

उहाको उपचारमा कम्पनिले सहयोग गरेको र पाउनु पर्ने बिमा अरु के के हुन्छ त्यस्को लागि पहल गर्दिन हुन सबैलाई अनुरोध गर्नु भएको छ ।

त्यसैले दक्षिण कोरियामा रोजगार गरि राख्नु भएको सम्पुर्ण नेपालि दाजु, भाई , दिदि बहिनिहरु काम गर्ने क्रममा एक्दम हो’सियार’का साथ काम गर्नुहोला भन्न चाहन्छु ।

साथ साथै स्वर्गिय शुभराज कडारिया’लाई हा’र्दिक श्र’द्धाञ्ज’ली अर्पन र उहाको आ’त्मा’ले शा’न्ति र शो’क स’न्त’ब्द प’रिवारजन लाई धे’र्य धा’रण गर्ने शक्ति भग्वानले प्रदान गरुन भन्न चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *