सवारी दुर्घटनामा ग्लोबल आइएमई बैंकका शाखा प्रमुख आचार्यको मृत्यु

समाचार

झापा । पूर्वपश्चिम राजमार्गको मेचीनगर–१३ स्थित चारआलीमा सवारी दुर्घटना परी ग्लोबल आइएमई बैंक फिक्कलका शाखा प्रमुख अनन्त आचार्यको मृत्यु भएको छ ।

शुक्रबार मे११प ४४७८ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको मे११प ११३१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए । घाइते आचार्यको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारकै क्रममा गएराति मृत्यु भएको जिल्ला

प्रहरी कार्यालयले जनाएको छ । यसैगरी मे११प ११३१ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भइ उपचार भइरहेको छ । दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।

ईलाम कन्याम घुमेर फर्किदै गर्दा मोटरसाइकल दु’र्घ’ट’नामा परि एक जोडिको मृ’त्यु !

इलामको कन्याम घुमेर फर्किने क्रममा मोटरसाइकल दु’र्घट’ना परी झापामा दुई जनाको मृ’त्यु भएको छ। मृ’त्यु हुनेमा अर्जुनधारा नगरपालिका ७स्थित मिलडाँडा निवासी २१वर्षीय कविराज भनिने कमल चौधरी र सोही ठाउँका २०वर्षीया हेमा महत रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार मेची राजमार्गमा अन्तरगत बुद्धशान्ति गाउँपालिका४ स्थित बर्ने चिया बगान क्षेत्रमा बिहीबार साँझ टाटा सुमोसँग मोटरसाइकल ठो:क्किँ:दा दु’र्घट’ना भएको थियो। इलामबाट झापा झर्दै गरेको मे७प ९४६२नम्बरको मोटरसाइकललाई मे १ज २०९३नम्बरको सुमोले ठ’क्क’र दिएको थियो।

दु’र्घ’ट’नामा परी मोटरसाइकलमा चालक चौधरी र पछाडि सवार महत ग’म्भी’र घा’इ’ते भएपछि दुवै जनालाई उ’प’चा’र’का लागि बिएण्डी अस्पताल बिर्तामोड लगिएको थियो। अस्पतालका चि:कित्सकले चालक चौधरीलाई पुर्याउन साथ मृ’त घोषणा गरि दिएका थिए भने महतको उपचारको क्रममा शुक्रवार बिहान मृ’त्यु भएको हो। ****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *