कक्षा ११ मा पढ्ने दिनेश भट्टले भा’ग’रथीको ब’ला’त्का’रपछि ह’त्या ग’रेको स्वी’कार ग’र्दै भने …

समाचार

काठमाडौं । बै’तडीको दो’गडाकेदार गाउँपालिका–७ की १७ व’र्षीया कि’शोरी भा’गर’थी भ’ट्टको ब’ला’त्का’र’पछि ह’त्या गरेको अ’भियोगमा उनी अध्ययन गर्ने विद्यालयका ए’क विद्यार्थी पक्राउ प’रेका छन् । स’नातन माध्यमिक विद्यालयको कक्षा ११ मा अ’ध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ ग’रेको हो । भा’ग’र’थी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँ’डेकी उनको ब’ला’त्का’र’पछि ह’त्या भएको अवस्थामा भो’लिपल्ट श’व भेटिएको थियो ।

दा’र्चुलाबाट बै’तडी जाने बाटोबाट भि’त्री सडक हुँदै भ’ट्टको घर जा’ने बाटोमा पर्ने ल’वलेक सा’मुदायिक वनमा स’डकबाट ५० मिटर तल उ’नको श’व भेटिएको थियो ।घ’टनाको अनुसन्धानका क्र’ममा पक्राउ परेका भट्टले भा’गर’थीको ब’ला’त्का’र’पछि ह’त्यामा आफ्नो सं’लग्नता स्वी’कार गरेकाले भोलि सार्वजनिक गर्ने त’यारी रहेको प्रहरी स्रोतले बताएको छ ।भ’ट्टले घ’टनामा सं’लग्नता स्वी’कार्दै सा’बिती ब’यान दिएको भन्दै बै’तडी प्रहरी स्रोतले भन्यो, ‘ब’दला लिन यस्तो गरेँ भनेका छन् ।’उसो त प्रहरीले घ’टनामा सं’लग्न हुनसक्ने आशंकामा कञ्चनपुरबाट एक जना सरकारी क’र्मचारीलाई प’क्राउ ग’रेको थियो ।

घ’टनामा उनी सं’लग्न भएको हुनसक्ने आ’धारहरु दे’खिएको प्रहरीको दा’बी थियो ।तर उनले घ’टनामा आफ्नो सं’लग्नता अ’स्वीकार ग’र्दै डी’ए’न’ए परीक्षण ग’र्न चु’नौति दिएका थिए । त्यही कारण थप प्र’माण खो’ज्न जु’टेको प्रहरीले भोलि भट्टलाई अ’भियुक्तका रुपमा सा’र्वजनिक गर्दैछ ।स्रोतका अनुसार भ’ट्टको ह’त्या’पछि प्रहरीले दिनेशलाई सोधपुछ ग’रेर छा’डेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरीका एक उच्च अधिकृतले भने, ‘अहिले प्र’माणसहित पक्राउ ग’र्न स’फल भयौं । यो प्रहरीको स’फलता हो ।’ सिधाकुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *