भगवान जस्तो श्रिमान बिनोद पहिलोपटक हो यसरी रोएको (हेर्नुस् भिडियो )

भिडियो

पछिल्लो समय टिकटिकमा निकै नै रुचाएको जोडी अनिता र बिनोदको । अनितालाई नचिन्ने सायदै बिर”लै होलान् । यी उनै अनिता हुन् जस्ले श्रीमानको स्वरुपमा ईश्वर’लाई पाएकी छन् । श्रीमान विनोदको अथाह माया,स्नेह र सहयोले अनिता अहिले दिनप्रतिदिन निको हुँदै गईरहेकी छन् ।

पछिल्लो समय उनको स्वास्थमा क्रमिक सुधार आइरहेको छ । आजभन्दा करिव १८ महिना पहिले श्रीमान बाहेक सबैले आश मारिसकेका थिए तर पहिलेकी अनिता र आजको अनितामा धेरे सुधार भईसकेको छ ।

अनितालाई उनकी अमाज्यू दिदीले पनि उत्ति:कै साथ र मा:या गरेकी छन् जति श्रीमान विनोदले गरि’हेका छन् । अनीताले अप्लोड गरेका हरेक टिकटिक र सामाजिक संजालमा सधैंझै मन छुने शव्द लेख्दै पोस्टहरुबाट पनि केही आँकलन गर्न सकिन्छ ।

दिनप्रति-दिनको सुधारोन्मुख अनिताको स्वास्थ्य’ अवस्थाले उनलाई माया गर्ने सम्पुर्ण नेपालीहरुको मन खुशी भएको छ । अनिता आफैमा पनि एक आत्मबल बलियो भएकी नारी रहिछन् भन्ने कुरा उनको सुधार हुँदै गईरहेको स्वास्थ्य अवस्थाले थाहा हुन आउँछ ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिएको छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै हो यसरी रो`एका ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *