बिजय शाहले गरे चमत्कार: १३ जनालाई सिकाए फर्मुला, विद्यार्थीले क्यामराकै अगाडी गरे डेमो (भिडियो)

भिडियो

बिजय शाहले गरे चमत्कार: १३ जनालाई सिकाए फर्मुला, विद्यार्थीले क्यामराकै अगाडी गरे डेमो (भिडियो)

मेमोरी किङ विधामा विश्व रेकर्ड कायम गरेका कालीकोटका विजय शाहीले निकै चर्चामा आएका छन् । शाहीलाई विश्व रेकर्ड कायम गरेपछि उनि आफ्नो दिमागले कति प्रतिशत काम गरेको छ भनेर जाचँनको लागि नासा जादै छन् भन्ने खबर पनि बाहिर आएको थियो ।

बिजय शाहीले चाइनिज भाषामा पनि आफ्नो क्षमता देखाउदा जो कोहि नै अचम्म हुने निश्चिति नै थियो तर उक्त भिडियोलाई कसैले यो झुटो हो‘भनेपछी फेरिपनि धेरै मानिसको बिचमा बिजय शाहीलाई २९६ पेजको चाइनिज र इंग्लिस किताब पढ्ने र लेख्ने सबै गर्न भाग्य न्यौपानेले लगाएका थिए ।

बिजयले उक्त किताब ४ मिनेटमा पढेर सकेका थिए । कहिल्यै नबिर्सने गरि सम्झन सक्ने सम्म भएका भनिएका थिए । हालैै मात्रै उनलेे १३ जना बिद्यार्थीहरु लाई आफ्नो फर्मुला सिकाएर डेमो दिएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *