फेसबुकमा कसले अनफ्रेन्ड गर्यो ? यसरी थाहा पाउनुस्

Uncategorized

हामीलाई कसैले फेसबुकबाट अनफ्रेन्ड गरेको हुन सक्छ तर हामीलाई भने पत्तै हुदैन । किनभने फेसबुकबाट त्यस्तो थाहा पाइँदैन । तर अब तपाईको जिज्ञासा सहज रुपमा समाधान हुने भएको छ । फेसबुकमा जो कोहीले अनफ्रेन्ड गरेपनि सहजै पत्ता लाग्ने भएको छ । त्यसको लागि मोवाइलमा रहेको प्लेस्टोरमा गई who unfriend me भन्ने एप्स डाउन्लोड गर्नुस् त्यस एप्सको सहयोगमा तपाईँको जिज्ञासा समाधान हुँनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *