सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको ९० वर्षको उमेरमा निधन

समाचार

सर्वोच्चका पूर्व न्यायाधीश पाण्डेको निधन

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश इन्द्रराज पाण्डेको ९० वर्षको उमेरमा निधन भएको छ । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डेको आज विहान बानेश्वरमा रहेको आफ्नै निवासम निधन भएको हो । उनी लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका ४ छोरी रहेका छन् ।

यस्ता ब्यक्तिलाई कोरोनाको खोपले काम गर्दैन, आफ्नो समस्या थाहा पाएर मात्र खोप लगाउनु

काठमाडौ । नेपालमा पनि कोरोनाको खोप लगाउन सुरु भएको छ । सोमवारवाट सचारकर्मी लगायतलाई कोरोनाको खोप लगाउन सुरु गरीएको हो । यदि तपाई पनि कोरोनाको खोप लगाइरहनुभएको छ भने त्यो भन्दा पहिलो धेरै कुरा जान्नु आवश्यक छ । कोरोनाको खोपले सबैलाई सकारात्मक काम गर्छ भन्ने छैन ।

अमेरिकाका वैज्ञानिकले हालै गरेको अनुसन्धानले डिप्रेसनमा रहेका ब्यक्तिलाई कोरोना खोपले काम नगर्ने तथ्य पत्ता लगाएका छन् । साधारण भाषमा डिप्रेसनको असर कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा पर्न सक्छ। डिप्रेशनमा भएका ब्यक्तिलाई कोरोनाको खोप लगाएपनि रोग प्रतिरोघी क्षमता बढाउन सक्दैन ।

ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले के देखायो भने कोरोना खोपको असर मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको छ। अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले त ना वले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छ।

साइकोलजिस्ट डाक्टर अनामिका पापडीवालका अनुसार कमजोरी महसुस हुनु, निद्रा नलाग्नु, थकाइ लाग्नु, पेट दुख्नु र मांशपेसीमा दुखाइजस्ता लक्षण देखिए डिप्रेशन भएको हुन सक्ने बताइएको छ । त्यस्ता समस्या भएका ब्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्नेछ ।

यस्ता समस्या भएका ब्यक्तिले त ना व वाट छुटकारा पाउन निम्न उपाय अपनाउनुपर्छ । १ परिवारका सदस्य, साथी, आफन्त, नातेदारबाट टाढा नहुनू। फोन, म्यासेज, अन्तरक्रियाका आदिका माध्यमबाट उनीहरूसँग सम्पर्क गरिरहनू।

२। आफूलाई त्यस्तो काममा व्यस्त राख्नु, जुन आफूलाई मन पर्छ। जस्तो स् लेखन, बगैंचामा काम गर्ने÷घुम्ने, नाच्ने, व्यायाम आदि। घरमा हुनुहुन्छ भने आफ्ना सीप प्रयोग गर्नुहोस्, जसले गर्दा दिमागमा नराम्रा विचार आउन नपाउन्।

३। संगीतले उदास मनमा ऊर्जा भर्ने काम गर्छ। यो अनुसन्धानले पुष्टि गरेको कुरा हो। जब कहिलेकाहीं त ना व वा डिप्रेसन हुन्छ, तब बीचबीचमा संगीत सुन्नुहोस्। संगीतले शरीरमा यस्तो हर्मोन पैदा गरिदिन्छ, जसको मद्दतले तपाईंलाई खुसी बनाउँछ।

४। त ना व भइरहेको छ भने आफूलाई घरमा मात्रै सीमित नराख्नुहोस्। बाहिरफेर घुमफिर गर्नुहोस्। साथीसँग विभिन्न योजना बनाउनुहोस्। जसले गर्दा ध्यान त्यसतर्फ मोडिन्छ र मनको उदासीपन हटेर जान्छ। ऋाफूलाई जति व्यस्त राख्नुहुन्छ, उत्ति नै फाइदा हुन्छ।

नेपालमा पनि कोरोनाको खोप लगाउन सुरु भएको छ । सोमवारवाट सचारकर्मी लगायतलाई कोरोनाको खोप लगाउन सुरु गरीएको हो । यदि तपाई पनि कोरोनाको खोप लगाइरहनुभएको छ भने त्यो भन्दा पहिलो धेरै कुरा जान्नु आवश्यक छ । कोरोनाको खोपले सबैलाई सकारात्मक काम गर्छ भन्ने छैन ।

अमेरिकाका वैज्ञानिकले हालै गरेको अनुसन्धानले डिप्रेसनमा रहेका ब्यक्तिलाई कोरोना खोपले काम नगर्ने तथ्य पत्ता लगाएका छन् । साधारण भाषमा डिप्रेसनको असर कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा पर्न सक्छ। डिप्रेशनमा भएका ब्यक्तिलाई कोरोनाको खोप लगाएपनि रोग प्रतिरोघी क्षमता बढाउन सक्दैन ।

ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले के देखायो भने कोरोना खोपको असर मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको छ। अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले त ना वले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छ।

साइकोलजिस्ट डाक्टर अनामिका पापडीवालका अनुसार कमजोरी महसुस हुनु, निद्रा नलाग्नु, थकाइ लाग्नु, पेट दुख्नु र मांशपेसीमा दुखाइजस्ता लक्षण देखिए डिप्रेशन भएको हुन सक्ने बताइएको छ । त्यस्ता समस्या भएका ब्यक्तिले चिकित्सकको सल्लाह लिनुपर्नेछ ।

यस्ता समस्या भएका ब्यक्तिले त ना व वाट छुटकारा पाउन निम्न उपाय अपनाउनुपर्छ । १ परिवारका सदस्य, साथी, आफन्त, नातेदारबाट टाढा नहुनू। फोन, म्यासेज, अन्तरक्रियाका आदिका माध्यमबाट उनीहरूसँग सम्पर्क गरिरहनू।

२। आफूलाई त्यस्तो काममा व्यस्त राख्नु, जुन आफूलाई मन पर्छ। जस्तो स् लेखन, बगैंचामा काम गर्ने÷घुम्ने, नाच्ने, व्यायाम आदि। घरमा हुनुहुन्छ भने आफ्ना सीप प्रयोग गर्नुहोस्, जसले गर्दा दिमागमा नराम्रा विचार आउन नपाउन्।

३। संगीतले उदास मनमा ऊर्जा भर्ने काम गर्छ। यो अनुसन्धानले पुष्टि गरेको कुरा हो। जब कहिलेकाहीं त ना व वा डिप्रेसन हुन्छ, तब बीचबीचमा संगीत सुन्नुहोस्। संगीतले शरीरमा यस्तो हर्मोन पैदा गरिदिन्छ, जसको मद्दतले तपाईंलाई खुसी बनाउँछ।

४। त ना व भइरहेको छ भने आफूलाई घरमा मात्रै सीमित नराख्नुहोस्। बाहिरफेर घुमफिर गर्नुहोस्। साथीसँग विभिन्न योजना बनाउनुहोस्। जसले गर्दा ध्यान त्यसतर्फ मोडिन्छ र मनको उदासीपन हटेर जान्छ। ऋाफूलाई जति व्यस्त राख्नुहुन्छ, उत्ति नै फाइदा हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *