कृषि विश्वविद्यालय रामपुरका सहायक डीन विष्णुराज ओझाको मृ’त्यु

समाचार

२३ माघ,काठमाडौं – कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर कृषि संकायका सहायक डीन विष्णुराज ओझाको निधन भएको छ। उनको शुक्रबार बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। ज्वरोका कारण गत पुस ११ गते अस्पतालमा भर्ना भएका ओझाको उपचारका क्रममा निधन भएको हो। अस्पताल भर्ना भएपछि उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण निको भइसकेपछि ओझाको फोक्सोमा समस्या देखिएको थियो। उनको एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। headlinenepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *