प्रचण्ड–नेपाल समूहका कार्यकर्ताद्धारा म’लामी बोकेको बस तो’डफोड, कि’रियापु’त्री घा’ईते

समाचार

चितवन –नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको ब’न्दका क्रममा सञ्चालन गरेको भन्दै कि’रिया पु’त्री बोकेको बस तो’डफोड गरिएको छ । दे’वघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्र’दर्शनकारीहरुले तो’डफोड गरेका हुन् ।प्र’दर्शनकारीले दे’वघाटमा अ’न्त्येष्टि क’र्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँ’पटारीमा तो’डफोड गरेका हुन । कि’रायापुत्री लिएर फर्किदै गरेको बसमा तो’डफोड गर्दा कि’रियापुत्री सन्तबहादुर विक घा’इते हुनु भएको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार घा’ईते विकको भरतपुरमा अस्पतालमा उपचार भएको छ ।त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव स’मूहले आह्वान गरेको आ’महड्तालका कारण बिहीबार चितवनमा सामान्य प्र’भाव परेको छ । नारायणगढ, भरतपुर र पूर्वी चितवनका मुख्य बजार क्षेत्रहरु खुल्न सकेनन् भने सार्वजनिक गाडीहरु पनि ठ’प्प भए ।जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका कार्यालयहरु भने खुलेका थिए ।भरतपुर महानगरपालिकाले पनि आफ्नो सेवालाई यथावत् राख्यो । महानगरकी मेयर रेनु दाहाल भने आ’महड्ताल गर्न नारायणगढ पुलचोक पुगिन् ।

सरकारी तलब भत्ता लिएका जनप्रतिनिधि नै ब’न्दको पक्षमा उ’भिँदा बिहीबार महानगरले दिने सेवा प्र’भावित ब’न्न पुग्यो ।बन्दका कारण बिहीबार सेवाग्राहीको संख्या शून्य जस्तै देखिएको भरतपुर महानगरपालिकाकी सूचना अधिकारी मेनका पण्डितले बताइन् ।‘महानगर खुल्लै छ, हामी अफिसमै छौँ’, उनले भनिन्, ‘मेयरसापसँग खासै काम पनि हुन्न । हाकिमसाप (प्रमुख प्रशासकिय अधिकृत), हामी सबै छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *