बागबजारबाट रमेश मल्ल सहित ५ जना पक्राउ

समाचार

काठमाडौं । प्रचण्ड नेपाल समुहले बन्द आव्हान गरेको क्रममा बागबजार बाट रमेश मल्ल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको विरोधमा नेकपाको प्रचण्ड नेपाल पक्षले आज आमहड्तालको घोषणा गरेको छ । सो क्रममा अहिले सम्म प्रहरीले ७२ जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *