इन्डियन लाहुरे पछि नेपाली लाहुरेको पनि रुँदै आए मिडियामा : श्रीमती घर बनाउने ठकेदारको छोरा एक मुस्लिम युवकसंग भागिन भन्दै धरधरी रुँदै आए मिडियामा (भिडियो)

भिडियो

इन्डियन लाहुरे राहुलको पिडा नसकिदै, नेपाली लाहुरेलाइ पनि उस्तै चो’ट पुगेको भिडियो फेरी सार्वजनिक भएको छ । ओखलढुंगाका भिम आले मगरलाई पनि उस्तै चो’ट पुगेको भिडियो सार्वजनिक भएको हो ।

ओखलढुंगाका भिम इन्डियन आर्मीमा भर्ति हुन् धारन आएका थिए । त्यसै बेला उनको इटहरीकी अन्जना मगरसंग भेट भयो । उनको पहिलो भेटमै अन्जना मन पर्न थालिन । उनले अन्जनालाई आफ्नो दिलमा सधैका लागि बसाउने निर्णय मनमनै गर्न थाले ।

एकदिन उनले अन्जनासंग विवाहको प्रस्ताव राखे । उनको प्रस्ताव पछि अन्जना पनि राजि भईन । तर अन्जानले भीमलाई भागेर होइन मलाई बिवाह गर्ने भए मेरो घरमै आएर मागी बिवाह गर्नु भनेर अगाडी सर्त राखिन ।

भिम इन्डियन आर्मीमा भर्ति हुन् आएका उनि भर्ति हुन् सकेनन् । उनि इन्डियन आर्मीमा भर्ति हुन् नसकेपछि नेपाली आर्मीमा भर्ति भए । जागिरको केहि बर्ष पछि उनले अन्जानको हात माग्न उनि अन्जनाको घर पुगे ।

बिवाह भयो त्यसबेला अन्जना कक्षा ११ मा पढ्ने गर्थिन । बिवाह पछि भीमले ब्याचलर पास गराए । अन्जानको माइतीमा भाइ र आमा मात्र थिइन् । बिवाह पछि भिम पनि ससुरालीमै बस्न थाले । बिवाहको ९ बर्ष दुवै जनाको जिन्दगि निकै खुसि थियो । तर अहिले आएर अन्जानले भीमलाई रुवाएर हिडेकी छन् ।

९ बर्ष सम्म एकार्कामा निकै माया हुन्थ्यो थ्यो पनि । यो जुनी संगै बस्ने भनेर बाचा खाएको ९ बर्षमै सकिंदा उनले भावुक हुँदै बिगतका कुरा सुनाए । सानोतिनो कुरामा त पहिले पहिले हुन्थ्यो तर पछिल्लो समय सानो कुरा पायो कि एकदम रिसाउने, बोल्यो कि छिट्टो रिसाउने क्रम जारि रहयो ।

ससुरालीमा बस्ने हामी अब घर बनाउने योजनामा पनि लागेम । मैले उनलाई प्रस्ताव राखे सधै ससुरालीमा बसेर पनि हुँदैन हामीले एउटा घर पनि बनाउनुपर्छ भनेर मैले जग्गा पनि किनेको थिए ।

मेरो जग्गा हुँदाहुँदै सासु आमाले यहि जग्गा छ यतै बनाएर बस्दा हुन्छ भनेपछि हामीले त्यहि घर बनाउन योजनामा थालेम । नक्सा पास गर्न गाविस नगरपालिकामा जान खोज्दा उसले चासो देखाउन छोड्यो । अचानक उसमा केहि परिबर्तन आउँन थाल्यो ।

पछि मैले थाहा पाए मेरो घर नजिकैको ठेकेदारको छोरासंग उसले सम्बन्ध गासेको रहेछ । उनले एक मुस्लिम युवकसंग माया जालमा परि यति बर्षको सम्बन्ध सकिदिएको भन्दै उनले भावुक हुँदै आफ्ना कुरा राखेका छन् बाँकि तलको भिडियोमा हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *