भगवान् पनि कति नि,र्दही। खोला मा डु,बेको भाइ लाइ ब,चाउन जादा भाइ संगै दाजु को पनि ग,यो ज्या,न
भगवान् पनि कति निर्दही। खोला मा डुबेको भाइ लाइ बचाउन जादा भाइ संगै दाजु को पनि गयो ज्यान
कल्पना समेत गर्न नसकिने घटना सुन्दा सपना जस्तो लागेको छ। यो घ’टना इलाम माइजोगमाइ गाउपालिका वडा नम्बर 5 साविक सयोङ पाच निवासी डम्बर बहादुर ढकाल को छोरा हरू कान्छो र साइलो को हो।
सोयाङ र सिङफिरिङ को फेदी अठ्ठारे मा हाइड्रो ले बनाएको खाअदि मा कान्छो भाइ पौडी खेल्ने क्रममा डुबेको देखेर भाइ लाई बचाउन साइलो ले कोशिश गर्दा आज दुबै जनाको खाल्डो मा डुबेर मृत्यु भएको छ। यो घ’टना सुनेर हामी सबै स्तब्ध बनेका छौ।
हे भगवान् के भएको यस्तो यो घ’टना झुटो जस्तो लाग्दैछ।तर घटना यथार्थ हो भनेर गाउँ बाट खबर आउदा अत्यन्तै दुख लागेको छ।
मृ’तक दाजुभाइ प्रति हार्दिक समवेदना शोकाकुल परिवाजनमा धैर्य धारण गर्ने शक्ति श्री पाथिभरा माताले प्रदान गरून् यस्तो घटना कहिल्यै सुन्न नपरोस्।